NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Khani Khola Hydropower Company Limited Allots 1:1 Right Shares to Shareholders
    खानी खोला हाइड्रोपावर कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर बाँडफाँड गर्‍यो
    Investor
    1 min read
    Published on October 8, 2025
    NEPSE TRADING

    खानी खोला हाइड्रोपावर कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर बाँडफाँड गर्‍योKhani Khola Hydropower Company Limited Allots 1:1 Right Shares to Shareholders

    काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHP) ले आफ्ना शेयरधनीहरूलाई १:१ अनुपातमा जारी गरेको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले उक्त हकप्रद सेयरको बाँडफाँड असोज २१ गते २०८२ मा सम्पन्न गरेको हो ।

    कम्पनीले २०८२ असार २७ गतेभन्दा अघिल्लो दिनसम्म नामसारी भएका शेयरधनीहरूका लागि प्रति शेयर रु. १०० अंकित दरमा १:१ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । आवेदन अवधि सकिएपछि प्राप्त वैध आवेदनहरू मध्येबाट कम्पनीले ४१ लाख ९७ हजार ७९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको जानकारी दिएको छ ।

    खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भई संचालित कम्पनी हो । यसको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–४, धुम्बाराही मा रहेको छ । कम्पनीको फोन नम्बर ०१–४५३६३२५ र इमेल ठेगाना [email protected] रहेको छ ।

    यस हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेड लाई दिइएको छ, जुन सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी (Subsidiary) हो । सिटिजन्स क्यापिटलको कार्यालय बाटुलेघर, डिल्लीबजार, काठमाडौं मा अवस्थित छ ।

    कम्पनीले हकप्रद सेयर बाँडफाँडसँगै आफ्ना शेयरधनीहरूलाई शेयर धितोपत्र खातामा पठाउन अनुरोध गरेको छ । बाँकी नपरेका सेयरहरूको हकमा कम्पनीले आगामी प्रक्रिया अनुसार अगाडि बढ्ने जनाएको छ ।

    Kathmandu — Khani Khola Hydropower Company Limited (KKHP) has successfully allotted 4,657,143 units of right shares to its shareholders in a 1:1 ratio. The allotment was completed on 21st Ashwin, 2082 (October 7, 2025).

    The company had issued the right shares at a par value of Rs. 100 per share, offering one right share for every one ordinary share held by shareholders who were registered before 27th Ashad, 2082. Out of the total issued shares, 4,197,794 units of right shares were validly subscribed and allotted to eligible applicants.

    Khani Khola Hydropower Company Limited is a hydropower company established and operated under the Companies Act, 2063. Its registered office is located in Ward No. 4, Dhumbarahi, Kathmandu Metropolitan City. The company can be contacted via Phone: 01-4536325, Email: [email protected], and Website: www.kkhpcl.com.np.

    The issue and sales management of the right shares was handled by Citizens Capital Limited, a subsidiary of Citizens Bank International Limited. The capital management company is located at Batule Ghar, Dillibazar, Kathmandu, and can be reached through Phone: 01-4517723 / 4517557, Email: [email protected], and Website: www.citizenscapital.com.np.

    The company has requested shareholders to check their Demat accounts for the credited right shares. Unsubscribed shares, if any, will be managed according to the relevant regulatory procedures.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026