NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Khani Khola Hydropower Rights Offering Closing Today
    खानी खोला हाइड्रोपावरको हकप्रद शेयर आज बन्द हुँदै
    Investor
    1 min read
    Published on September 21, 2025
    NEPSE TRADING

    खानी खोला हाइड्रोपावरको हकप्रद शेयर आज बन्द हुँदैKhani Khola Hydropower Rights Offering Closing Today

    खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले जारी गरेको हकप्रद शेयर आज (असोज ५, २०८२) बन्द हुँदैछ। कम्पनीले भदौ ३ गतेदेखि हकप्रद शेयर निष्कासन सुरु गरेको थियो भने यसअघि भदौ ३१ गतेसम्म बन्द हुने भनिए पनि पछिल्लो सूचनाअनुसार आजबाट नै बन्द हुने भएको हो।

    कम्पनीले १०० प्रतिशत हकप्रद शेयर अन्तर्गत १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता शेयर जारी गरेको हो। यसमार्फत ४६ करोड ५७ लाख रुपैयाँ बराबरको पुँजी संकलन हुनेछ। हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेकोमा हकप्रद शेयरपछि चुक्ता पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ।

    सिडिएस एण्ड क्लियरिङ (CDSC) का अनुसार अहिलेसम्म २२ हजार १९६ आवेदकले २३ लाख ४३ हजार ८४३ कित्ता हकप्रद शेयरका लागि आवेदन दिएका छन्, जसको मूल्य करिब २३ करोड ४३ लाख रुपैयाँ बराबर हुन्छ।

    यस हकप्रद निष्कासनको बिक्री प्रबन्धक सिटिजेन्स क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले यसअघि असार २७ गते बुक क्लोज गरिसकेकोले सो मितिभन्दा अघि शेयरधनी रहेका लगानीकर्ताले मात्र यसमा आवेदन दिन पाएका छन्।

    Kathmandu — Khani Khola Hydropower Company Limited (KKHC) is closing its rights offering today, Ashwin 5, 2082. The issue, which opened on Bhadra 3, 2082, was initially scheduled to close on Bhadra 31, 2082, but as per the latest notice, it will officially close today.

    The company has been issuing 100% rights shares at a ratio of 1:1, amounting to 4,657,143 units worth NPR 46.57 crores, for its existing shareholders. With this issuance, the company’s current paid-up capital of NPR 46.57 crores will double and reach NPR 93.14 crores.

    According to CDSC, a total of 22,196 applicants have applied for 2,343,843 units of right shares so far, equivalent to NPR 23.43 crores.

    Citizens Capital Limited is serving as the issue manager. The company had earlier announced the book closure date on Ashadh 27, 2082, meaning only those investors who held shares before that date were eligible to apply for the rights offering.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026