NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Kutheli Bukhari Small Hydropower’s Annual Profit Falls 43% on Lower Sales and Higher Depre...
    विद्युत बिक्री घट्दा र ह्रासकट्टी खर्च बढ्दा कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा ४३% ले घट्यो
    Investor
    1 min read
    Published on August 14, 2025
    NEPSE TRADING

    विद्युत बिक्री घट्दा र ह्रासकट्टी खर्च बढ्दा कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा ४३% ले घट्योKutheli Bukhari Small Hydropower’s Annual Profit Falls 43% on Lower Sales and Higher Depreciation

    कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ, जसको मुख्य कारण विद्युत बिक्री आम्दानीमा कमी र ह्रासकट्टी खर्चमा आएको तीव्र वृद्धि हो ।

    नाफामा ठूलाे गिरावट
    असार मसान्त २०८२ सम्ममा कम्पनीले ८९ लाख ३८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको १ करोड ५७ लाख रुपैयाँको तुलनामा ४३.२८ प्रतिशत कम हो । समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी ७.८० प्रतिशत घटेर ३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ, जसले कुल आम्दानीमा दबाब पारेको छ ।

    कुल नाफा (Gross Profit) ६.०३ प्रतिशत घटेर २ करोड ८५ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ३.९९ प्रतिशत घटेर २ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । यद्यपि, सबैभन्दा ठूलो असर ह्रासकट्टी खर्चमा आएको वृद्धि हो, जुन अघिल्लो वर्षको २३ लाख ६५ हजार रुपैयाँबाट बढेर यो वर्ष १ करोड रुपैयाँ नाघेको छ — ३२४.८२ प्रतिशतको वृद्धि ।

    प्रति सेयर आम्दानी र मूल्यांकन
    प्रति सेयर आम्दानी (EPS) ६ रुपैयाँ २६ पैसाले घटेर ६ रुपैयाँ ६७ पैसामा झरेको छ, जुन अघिल्लो वर्ष १२ रुपैयाँ ९३ पैसा थियो । प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९५ पैसाबाट घटेर १३६ रुपैयाँ ७२ पैसा पुगेको छ । तर, मूल्य–आम्दानी अनुपात (P/E Ratio) ११६.७० गुणाबाट बढेर २८६.४६ गुणामा पुगेको छ, जसले नाफा घटेपनि बजार मूल्य उच्च रहेको देखाउँछ र सम्भावित रूपमा ओभरभ्यालुएसनको संकेत दिन्छ ।

    पूँजी संरचना
    कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेर १३ करोड ४० लाख रुपैयाँ पुगेको छ । तर, रिजर्भ तथा सरप्लस ३४.८० प्रतिशत घटेर ४ करोड ९२ लाख रुपैयाँमा झरेको छ, जसले घट्दो नाफाले सञ्चित मुनाफामा असर पारेको देखाउँछ ।

    कुथेली बुखरी स्मल हाइड्रोपावरको २०८१/८२ को नतिजाले आम्दानी र लागत दुवै पक्षबाट नाफामा दबाब देखाएको छ । बिक्री घट्नु र ह्रासकट्टी खर्च तीव्र बढ्नु प्रमुख चुनौती बनेको छ । नाफा घटेपनि बजार मूल्य बढ्नुले लगानीकर्ताको अपेक्षा उच्च रहेको देखाउँछ, तर यसको दीर्घकालीन स्थायित्वका लागि कम्पनीले बिक्री स्थिर राख्ने, खर्च नियन्त्रण गर्ने र सम्पत्ति मूल्यह्रास व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

    Kutheli Bukhari Small Hydropower Limited (KBSH) has released its unaudited financial report for the fourth quarter of fiscal year 2081/82, showing a significant drop in net profit compared to the same period last year. The decline is mainly attributed to a fall in electricity sales revenue and a sharp increase in depreciation expenses.

    Sharp Decline in Profitability
    As of Ashad-end 2082, the company posted a net profit of NPR 8.94 million, down 43.28% from NPR 15.76 million in the previous fiscal year. The fall in earnings was largely due to a 7.80% drop in electricity sales revenue, which declined to NPR 31.13 million from NPR 33.76 million.

    Gross profit fell 6.03% to NPR 28.53 million, while operating profit dropped 3.99% to NPR 22.33 million. Depreciation expenses surged by 324.82% to NPR 10.05 million from just NPR 2.37 million last year, significantly impacting the bottom line.

    Earnings Per Share and Valuation
    Earnings per share (EPS) plunged by NPR 6.26 to NPR 6.67 from NPR 12.93 in the previous year, reflecting reduced profitability. The company’s net worth per share decreased to NPR 136.72 from NPR 161.95, indicating a weakening balance sheet position. However, the price-to-earnings (P/E) ratio soared to 286.46 from 116.70, suggesting that the stock’s market price has risen relative to its reduced earnings — potentially signaling overvaluation.

    Capital Structure
    Kutheli Bukhari’s paid-up capital increased by 10% to NPR 134.05 million, while reserves and surplus fell 34.80% to NPR 49.23 million, reflecting the drawdown of retained earnings due to lower profits.

    KBSH’s FY 2081/82 results highlight pressure on profitability from both the revenue and cost sides. The decline in power sales coupled with a steep rise in depreciation expenses has weighed heavily on earnings. The jump in the P/E ratio despite falling EPS raises concerns about the stock’s current valuation and sustainability of investor expectations. Going forward, stabilizing sales volumes, controlling costs, and managing asset depreciation will be critical for improving the company’s earnings performance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026