NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Last Call: Bhujung Hydropower’s IPO Subscription Closes Today
    भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर
    Investor
    1 min read
    Published on January 29, 2026
    NEPSE TRADING

    भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम अवसरLast Call: Bhujung Hydropower’s IPO Subscription Closes Today

    काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले माघ १२ गतेदेखि बिक्री खुला गरेको यो शेयरमा इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि खुला गरेको हो।

    यस्तो छ शेयर विवरण कम्पनीले आफ्नो कुल १ अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत (अर्थात २० करोड रुपैयाँ) बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५० प्रतिशत शेयर स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई यसअघि नै बिक्री गरिसकिएको छ।

    अहिले सर्वसाधारणका लागि भने कुल ८ लाख ३० हजार कित्ता शेयर उपलब्ध गराइएको छ। यसअघि कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर छुट्याइएको थियो।

    कसरी र कति दिने आवेदन? लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ। सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र 'मेरो शेयर' मार्फत घरमै बसेर आवेदन दिन सकिने व्यवस्था छ।

    आयोजनाको अवस्था र जोखिम

    • परियोजना: कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यो आयोजनाले २०८१ वैशाख ६ गतेदेखि नै उत्पादन सुरु गरिसकेको छ।

    • लागत: आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ रहेको छ।

    • लगानी फिर्ता: साधारण लगानी फिर्ता हुन करिब साढे ९ वर्ष लाग्ने प्रक्षेपण गरिएको छ।

    • रेटिङ: इक्रा नेपालले कम्पनीलाई 'इक्राएनपी सिंगल बी प्लस' रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको बुझाउँछ।

    KATHMANDU – Today marks the final deadline for investors to subscribe to the Initial Public Offering (IPO) of Bhujung Hydropower Limited. The company had opened its doors to general public investors on January 26 (Magh 12) after completing the first phase of issuance for local residents and migrant workers.

    Out of the company’s total approved issuance of 2 million units (worth NPR 200 million), 1.1 million units were already allotted in the first phase. In this current second phase, 830,000 units are available for the general public, following the reservation of 20,000 units for employees and 50,000 units for mutual funds.

    Investment Guidelines Aspiring shareholders must apply for a minimum of 10 units, while the maximum limit is capped at 50,000 units. Applications can be submitted through the Mero Share portal or any C-ASBA certified bank and financial institution before the close of banking hours today.

    Project Metrics and Risk Profile The company operates the 7.5 MW Upper Midim Hydropower Project, which has been generating electricity commercially since April 18, 2024 (Baishakh 6, 2081).

    • Cost Structure: The project was completed at a total cost of NPR 1.80 billion, resulting in a relatively high per-megawatt cost of NPR 249.08 million.

    • Financial Returns: The simple payback period for the investment is estimated at 9.65 years, while the discounted payback period extends to 16.09 years.

    • Credit Rating: ICRA Nepal has assigned an 'ICRANP Issuer Rating Single B+' to the company. This rating serves as a cautionary signal, indicating a high risk regarding the company's ability to meet its financial obligations on time.

    Kumari Capital Limited is managing the issue and sales for this offering. With the project’s electricity license valid for another 30 years, the IPO represents a long-term play in the renewable energy sector, albeit with a higher risk profile as noted by credit agencies.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026