NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Last Day for Locals Affected by the Project to Apply for Jhapa Energy IPO
    झापा इनर्जीको आयोजना प्रभावित आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Investor
    1 min read
    Published on August 13, 2025
    NEPSE TRADING

    झापा इनर्जीको आयोजना प्रभावित आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day for Locals Affected by the Project to Apply for Jhapa Energy IPO

    आयोजना प्रभावित स्थानीयका लागि झापा इनर्जीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले साउन १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री अवधि साउन १८ गतेमै सकिएको छ भने स्थानीयले भने आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर बिक्री खुला गरेको हो। स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र — झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सौर्य विद्युत आयोजना निर्माण तथा सञ्चालन स्थल र १०० मिटर वरपरको क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ। बाँकी १ लाख ९० हजार ९५ कित्ता सेयर भने शिवसताक्षी नगरपालिका–४ का अन्य बासिन्दामा बाँडफाँट गरिनेछ।

    यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सर्वसाधारणको १० प्रतिशत बराबरको ५७ हजार २९ कित्ता सेयर गत साउन १८ गतेसम्म बिक्रीमा राखिएको थियो।

    झापा इनर्जीको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटलले सम्हालेको छ।

    Today is the final day for locals affected by the project to apply for Jhapa Energy’s Initial Public Offering (IPO). The company opened the first phase of IPO issuance on July 29 for project-affected locals and Nepalis working abroad. The subscription period for Nepalis working abroad ended on August 2, while locals can submit applications until the end of banking hours today.

    The company has offered 380,190 ordinary shares, worth Rs. 38.019 million at a par value of Rs. 100 per share, which is 10% of its issued capital of Rs. 380.19 million. Out of the total shares allocated for locals, 190,095 units will be distributed to residents of the directly affected area — ward no. 4 of Shivasatakshi Municipality, Jhapa district — within 100 meters of the solar power project site, while the remaining 190,095 units will be allocated to other residents of ward no. 4.

    Applicants can apply for a minimum of 10 shares and a maximum of 5,000 shares. For Nepalis working abroad, 57,029 shares — equivalent to 10% of the portion allocated for the general public — were issued until August 2.

    Himalayan Capital is the issue manager for the Jhapa Energy IPO.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026