NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Last Day for Migrant Nepalis to Apply for Bandipur Cable Car IPO
    बन्दीपुर केवलकारको आईपीओमा वैदेशिक नेपालीले आवेदन दिन सक्ने आज अन्तिम दिन
    Top
    1 min read
    Published on July 25, 2025
    NEPSE TRADING

    बन्दीपुर केवलकारको आईपीओमा वैदेशिक नेपालीले आवेदन दिन सक्ने आज अन्तिम दिनLast Day for Migrant Nepalis to Apply for Bandipur Cable Car IPO

    आज साउन ९ गते,  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड को आईपीओमा आवेदन दिन सकिने अन्तिम दिन हो। कम्पनीले साउन ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन खुला गरेको थियो।

    कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँको जारी पूँजीको २०.७०६७ प्रतिशत अर्थात ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा, त्यसको १० प्रतिशत — ५ लाख २९ हजार ४०० कित्ता शेयर — वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।

    उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीले सञ्चालन गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउण्ट लगानी फिर्ता अवधि १०.५ वर्ष रहेको छ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि-आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

    Today 25th, July, 2025  is the last day for Nepali citizens working abroad to apply for the IPO of Bandipur Cable Car and Tourism Limited. The company had opened the IPO on Shrawan 6 for Nepalis who have obtained labor approval from the Government of Nepal for foreign employment.

    Out of the total approved issuance of 5.86 million shares worth Rs. 586 million at a face value of Rs. 100 per share (representing 20.7067% of its Rs. 2.83 billion paid-up capital), 10% — i.e., 529,400 shares worth Rs. 52.94 million — have been allocated specifically for Nepalis working abroad.

    Interested applicants must apply for a minimum of 10 shares and can apply for up to 20,000 shares. According to the rating agency Care Ratings Nepal, the company has been assigned a rating of ‘CARE-NP BB (Issuer Rating)’, indicating a moderate credit risk.

    The estimated total cost of the company’s project stands at Rs. 3.85 billion. The expected payback period of the investment is 8.22 years, while the discounted payback period is estimated at 10.5 years.

    Nepal SBI Merchant Banking Limited is managing the IPO issuance. Eligible applicants can apply through ASBA-participating banks and financial institutions or via the online "Mero Share" platform operated by CDS and Clearing Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026