NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Last Day to Apply for Sagar Distillery Limited’s IPO
    सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Investor
    1 min read
    Published on September 21, 2025
    NEPSE TRADING

    सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Sagar Distillery Limited’s IPO

    काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ३० गतेदेखि आईपीओ निष्कासन सुरु गरेको थियो।

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख ५२ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको हो। यो कम्पनीको जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत हो।

    इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले कम्पनीलाई ‘बी प्लस’ क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ।

    यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन्।

    सागर डिष्टिलरी लिमिटेडको रजिष्टर्ड कार्यालय नवलपरासीको देवचुली नगरपालिका–१ मा रहेको छ भने कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका–१ मा रहेको छ।

    Kathmandu — Today (Ashoj 5) is the final day for investors to apply for the Initial Public Offering (IPO) of Sagar Distillery Limited, which opened for subscription on Bhadra 30.

    The company has issued 1,452,000 shares at a face value of NPR 100 per share, allocated for the general public. This represents 20 percent of the company’s issued capital of NPR 726 million.

    Credit rating agency Infomerics Credit Nepal Limited has assigned a ‘B Plus’ rating, indicating that the company carries a moderate capacity to bear credit risks.

    The IPO’s issue and sales manager is Muktinath Capital Limited. Investors can apply through ASBA-approved banks and financial institutions, their branch offices, or via the “Mero Share” platform of CDS and Clearing Limited.

    Sagar Distillery Limited is headquartered in Devchuli Municipality–1, Nawalparasi, with its corporate office located in Kathmandu Metropolitan City–1.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026