NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Last day to secure Sanima GIC dividend today
    सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    Investor
    1 min read
    Updated on May 5, 2026
    NEPSE TRADING

    सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनLast day to secure Sanima GIC dividend today

    बैशाख २२ गते, मंगलबार, सानिमा जिआईसी इन्स्योरेन्स (SGIC) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात बैशाख २३ गते बुकक्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न पाउनेछन्।

    यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भइ कायम रहेका लगानीकर्ताहरूले कम्पनीको वार्षिक साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। बुकक्लोजपछिका खरिदकर्ताहरू भने यस सुविधाबाट वञ्चित हुनेछन्।

    कम्पनीले आगामी जेठ ६ गते काठमाडौँस्थित नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ।

    सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव रहेको छ।

    यसका अतिरिक्त, कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभाबाट पारित गर्ने तयारी गरेको छ।

    Tuesday, Baisakh 22, marks the final day to secure dividends of Sanima GIC Insurance (SGIC). The company is set to close its share register (book closure) tomorrow, Baisakh 23, for the purpose of its Annual General Meeting (AGM) and dividend distribution.

    Accordingly, investors who hold shares as of today in Nepal Stock Exchange (NEPSE) will be eligible to participate in the AGM and receive the declared dividends. Those purchasing shares after today will not qualify for these benefits.

    The company has scheduled its 8th AGM for June 6 at Nepal Police Club, Exhibition Road, Kathmandu. The meeting will commence at 11:00 AM.

    During the AGM, the company will propose the distribution of bonus shares at a rate of 5 percent of its current paid-up capital. In addition, a cash dividend of 0.2632 percent has been proposed to cover tax liabilities on the bonus shares.

    The meeting will also discuss and approve other agenda items, including amendments to the company’s Memorandum and Articles of Association, authorization to the Board of Directors, appointment of auditors, and other standard proposals.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026