NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Loan Disbursement Declines in Kartik, Increases by NPR 112 Billion in Four Months
    कात्तिकमा बैंकिङ कर्जा प्रवाह घट्यो, चालु आवमा चार महिनामा ११२ अर्बले बढ्यो
    Investor
    1 min read
    Published on November 24, 2024
    NEPSE trading

    कात्तिकमा बैंकिङ कर्जा प्रवाह घट्यो, चालु आवमा चार महिनामा ११२ अर्बले बढ्योLoan Disbursement Declines in Kartik, Increases by NPR 112 Billion in Four Months

    चालु आर्थिक वर्षका चार महिनामा बैंकहरूले १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अन्य महिनाको तुलनामा कात्तिकमा भने कर्जा प्रवाह १ अर्बले घटेको बैंकहरूले जनाएका छन्।

    असोज मसान्तसम्म वाणिज्य बैंकहरूले ४६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए, जसमा कात्तिकमा १ अर्बले घटेर ४६ खर्ब ८१ अर्बमा झरेको छ। यसअघि, गत असार मसान्तसम्ममा बैंकहरूले ४५ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

    गत साउनमा २ अर्बले कर्जा प्रवाह बढेको थियो भने भदौमा ५४ अर्ब र असोजमा ५६ अर्बले वृद्धि भएको थियो। कात्तिकसम्ममा चार महिनामा कुल कर्जा प्रवाह ४६ खर्ब ८१ अर्ब पुगेको छ।

    राष्ट्र बैंकको तथ्यांकअनुसार, चालु आवको असोज मसान्तसम्ममा निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ (२.५ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा कर्जा १ खर्ब ९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले वृद्धि भएको थियो।

    यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १ खर्ब ७० अर्ब रुपैयाँ (२.६ प्रतिशत) ले वृद्धि भएको छ। अघिल्लो वर्ष यो वृद्धि १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ (२.८ प्रतिशत) रहेको थियो।

    हाल बैंकिङ प्रणालीमा झन्डै ७ खर्ब रुपैयाँ तरलता छ, जसलाई उपयोग गरी सरकारलाई रोजगारी सिर्जना र विकासका काम गर्न अवसर भए पनि त्यसको उचित उपयोग हुन सकेको छैन।

    In the first four months of the current fiscal year, banks disbursed loans totaling NPR 112 billion. However, compared to other months, loan disbursement declined by NPR 1 billion in Kartik, according to bankers.

    By the end of Ashoj (mid-October), commercial banks had disbursed NPR 4,682 billion in loans, which decreased by NPR 1 billion to NPR 4,681 billion in Kartik. Previously, by the end of the last fiscal year (mid-July), banks had disbursed NPR 4,569 billion in loans.

    In Shrawan (mid-July to mid-August), loan disbursement increased by NPR 2 billion, followed by an increase of NPR 54 billion in Bhadra (mid-August to mid-September) and NPR 56 billion in Ashoj. By Kartik, the total loan disbursement stood at NPR 4,681 billion, reflecting a four-month increase of NPR 112 billion.

    According to Nepal Rastra Bank data, loans disbursed to the private sector by banks and financial institutions grew by NPR 128.65 billion (2.5%) by the end of Ashoj. In the same period last year, loan disbursement had increased by NPR 109.03 billion (2.3%).

    During the same period, deposits in banks and financial institutions grew by NPR 170 billion (2.6%) this year, compared to NPR 158.5 billion (2.8%) last year.

    Currently, there is approximately NPR 700 billion in liquidity in the banking system. While this liquidity could be utilized by the government to create jobs and undertake development projects, it has not been effectively utilized.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026