NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Loan Disbursement Increases from Banks and Financial Institutions Following Interest Rate ...
    ब्याजदर घटेपछि बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाहमा वृद्धि
    Investor
    1 min read
    Published on October 18, 2024
    NEPSE trading

    ब्याजदर घटेपछि बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाहमा वृद्धिLoan Disbursement Increases from Banks and Financial Institutions Following Interest Rate Cuts

    नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको दुई महिनाको आर्थिक तथा वित्तीय विवरणमा ब्याजदर घटेसँगै बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाह बढ्न थालेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाहलाई १.४ प्रतिशतले बढाएका छन्।

    • कर्जा प्रवाहमा वृद्धि: चालु आवको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट ७३ अर्ब ३९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ, जसले १.४ प्रतिशतको वृद्धि देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह ३३ अर्ब ६० करोड रुपैयाँ मात्र थियो।

    • वार्षिक आधारमा वृद्धि: २०८१ भदौ मसान्तसम्म वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह ६.६ प्रतिशतले वृद्धि भएको छ।

    • कर्जाको वितरण: निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ६४.० प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ र ३६.० प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात क्रमशः ६३.० प्रतिशत र ३७.० प्रतिशत थियो।

    • विभिन्न बैंकहरूको कर्जा प्रवाह:

      • वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको।

      • विकास बैंकहरूको कर्जा प्रवाह १.१ प्रतिशतले बढेको।

      • वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.० प्रतिशतले वृद्धि भएको छ।

      • २०८१ भदौ मसान्तसम्म कर्जा प्रवाहमध्ये ६६.२ प्रतिशत घरजग्गा धितोको आधारमा रहेको छ।

      • १३.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषिजन्य तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको आधारमा प्रवाहित भएको छ।

      • गत वर्षको सोही अवधिमा यो अनुपात क्रमशः ६७.२ प्रतिशत र १२.१ प्रतिशत थियो।

    ब्याजदर घटेसँगै कर्जा प्रवाहको यो वृद्धि नेपालको वित्तीय क्षेत्रमा सकारात्मक संकेतका रूपमा लिइएको छ।

    According to the latest two-month economic and financial report published by Nepal Rastra Bank, loan disbursement from banks and financial institutions has increased following a reduction in interest rates. In the first two months of the current fiscal year, loan disbursement from banks and financial institutions grew by 1.4%.

    Increase in Loan Disbursement: In the first two months of the current fiscal year, loans worth NPR 73.39 billion were disbursed, showing a 1.4% increase. In the same period last year, only NPR 33.60 billion in loans had been disbursed.

    Annual Growth: As of the end of Bhadra 2081, year-on-year loan disbursement to the private sector increased by 6.6%.

    Loan Distribution: Out of the loans disbursed to the private sector, 64.0% were to non-financial institutional sectors, while 36.0% went to individuals and households. In the same period last year, these ratios were 63.0% and 37.0%, respectively.

    Loan Disbursement by Various Banks:

    • Commercial banks' loan disbursement increased by 1.5%.

    • Development banks' loan disbursement increased by 1.1%.

    • Finance companies' loan disbursement increased by 3.0%.

    Collateral-Based Loans:

    • As of the end of Bhadra 2081, 66.2% of the loans were backed by real estate collateral.

    • 13.2% of the loans were secured by movable assets (agricultural and non-agricultural products). Last year, these figures were 67.2% and 12.1%, respectively.

    This increase in loan disbursement following the reduction in interest rates is seen as a positive sign for Nepal's financial sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026