NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Lock-in Period of Nepal Republic Media Shares to Expire in Asar, Over 5.4 Million Shares t...
    नेपाल रिपब्लिक मिडियाको लक–इन सेयर असारपछि खुल्ने, ५४ लाखभन्दा बढी कित्ता कारोबारयोग्य हुने
    Top
    1 min read
    Updated on May 24, 2026
    NEPSE TRADING

    नेपाल रिपब्लिक मिडियाको लक–इन सेयर असारपछि खुल्ने, ५४ लाखभन्दा बढी कित्ता कारोबारयोग्य हुनेLock-in Period of Nepal Republic Media Shares to Expire in Asar, Over 5.4 Million Shares to Become Tradable

    नेपाल रिपब्लिक मिडिया लिमिटेडको संस्थापक तथा कर्मचारी समूहले धारण गरेको सेयरको लक–इन अवधि आगामी असारमा समाप्त हुने भएको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) पश्चात् निश्चित अवधिका लागि रोक्का राखिएको सेयर अब कारोबारका लागि खुला हुन लागेको जनाएको हो।

    कम्पनीका अनुसार सर्वसाधारणमा आईपीओ निष्काशन तथा बाँडफाँट गरिएको मिति २०८० असार ११ गतेदेखि लागू हुने गरी संस्थापक र कर्मचारी समूहको सेयर तीन वर्षसम्म लक–इनमा राखिएको थियो। सोही व्यवस्थाअनुसार आगामी २०८३ असार १० गतेपछि उक्त अवधि समाप्त हुने बताइएको छ।

    लक–इन अवधि सकिएसँगै कम्पनीका संस्थापक समूहले धारण गरेको ५३ लाख २२ हजार कित्ता सेयर तथा कर्मचारीका लागि छुट्याइएको ८० हजार १५९ कित्ता सेयर कारोबारयोग्य बन्नेछन्। यससँगै कुल ५४ लाखभन्दा बढी कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि खुला हुने अवस्था सिर्जना भएको छ।

    सूचीकृत कम्पनीहरूको आईपीओ निष्काशनपछि संस्थापक तथा कर्मचारी समूहको सेयर निश्चित समयसम्म बिक्री गर्न नपाइने व्यवस्था रहँदै आएको छ। यस्तो व्यवस्था बजारमा स्थायित्व कायम राख्न तथा प्रारम्भिक चरणमै अत्यधिक बिक्री दबाब सिर्जना हुन नदिन लागू गरिएको मानिन्छ।

    लक–इन अवधि समाप्त भएसँगै बजारमा थप आपूर्ति बढ्ने भएकाले लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, सेयर आपूर्ति र बजारको मागलाई आधार बनाएर लगानी निर्णय लिनुपर्ने विश्लेषकहरूको सुझाव छ। नेपाल रिपब्लिक मिडियाको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार भइरहेको छ।

    The lock-in period of shares held by the promoters and employees of Nepal Republic Media Limited is set to expire in the month of Asar. The company has informed that the restricted period imposed after its Initial Public Offering (IPO) will officially end after Asar 10, 2083.

    According to the company, the shares had been kept under a three-year lock-in provision starting from Asar 11, 2080, the date when the IPO shares were allotted to the general public. With the completion of the mandatory holding period, those shares will now become eligible for trading in the secondary market.

    The lock-in expiration will apply to 5.322 million promoter shares and 80,159 shares reserved for employees. Following the expiry of the restriction period, more than 5.4 million shares will become freely tradable.

    Under Nepal’s securities regulations, promoter and employee shares of companies issuing IPOs are generally kept under a lock-in arrangement for a fixed duration to maintain market stability and prevent excessive selling pressure immediately after public listing.

    Market analysts say the release of such a large volume of shares into the market could increase supply pressure in the short term. Investors are therefore advised to closely monitor the company’s financial performance, market demand, and overall trading sentiment before making investment decisions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026