NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Lock-in Period of Over 100,000 Shares in Nepal Micro Insurance Company Ends
    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाखभन्दा बढी कित्ता शेयरको लकइन अवधि सकियो
    Investor
    1 min read
    Published on September 7, 2025
    NEPSE trading

    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाखभन्दा बढी कित्ता शेयरको लकइन अवधि सकियोLock-in Period of Over 100,000 Shares in Nepal Micro Insurance Company Ends

    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा रहेका १ लाखभन्दा बढी कित्ता शेयरको लकइन अवधि आज (भदौ २२ गते)देखि समाप्त भएको छ। कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता शेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएका ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता शेयरको लकइन अवधि आजदेखि अन्त्य भएको हो।

    कम्पनीले गत वर्ष २०८१ फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयर आईपीओमार्फत निष्कासन गरेको थियो। सो शेयर फागुन २३ गते बाँडफाँट गरिएको थियो।

    नियमअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयरलाई बाँडफाँट मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ। सो अवधिको अवधि पूरा भएपछि आजदेखि उक्त शेयरहरू दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ।

    The lock-in period of more than 100,000 shares of Nepal Micro Insurance Company has ended today (Bhadra 22). Out of the company’s total 2.25 million issued shares, 5 percent — or 112,500 shares — had been allocated to mutual funds, which were under a mandatory lock-in provision.

    The company had issued 1.845 million shares to the general public at a face value of Rs. 100 per share from Falgun 11 to Falgun 15, 2081 BS, with allotment completed on Falgun 23.

    As per regulations, shares allocated to mutual funds must remain under lock-in for six months from the date of allotment. With this period now completed, those shares are eligible for trading in the secondary market starting today.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026