NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Looking at the AI, the NEPSE indicator suggested buying, how did the Banking SubIndex look...
    AI बाट हेर्दा NEPSE सूचकले किन्न सुझाव दियो, Banking SubIndex कस्तो देखियो ?
    Investor
    1 min read
    Published on May 14, 2024
    NEPSE trading

    AI बाट हेर्दा NEPSE सूचकले किन्न सुझाव दियो, Banking SubIndex कस्तो देखियो ? Looking at the AI, the NEPSE indicator suggested buying, how did the Banking SubIndex look ?

    नेपाली शेयर बजार सुचक नेप्सेमा बैंकिङ क्षेत्र बढेसँगै साताको दोस्रो कारोबारको दिन सुधार देखिएको छ ।

    आज पनि हामि यहाँहरुलाई सोमबारको बजारले कस्तो रुप बनायो र आगामी दिनमा लगानीकर्ताले कस्तो रणनीति बनाउने भन्ने विषयमा एआइको माध्यामबाट बनेको चाटको विश्लेषण गर्ने छौ ।

    सोमबारको नेपाली शेयर बजार मापक नेप्सेलाई टेक्निकल रुपमा हेर्दा आइतबार बाई नदिए पनि सोमबार भने किन्ने मौका दिएको छ । यस अघि आइतवार ननलाइफ एन्स्योरेन्सले बाई दिएको थियो भने सोमबार फेरि बैंकिङ उपसुचकले बाइ दिएको छ । जसको प्रभाव समग्र शेयर बजारमा नै देखिएको छ ।

    फिबोनाची हेर्दा नेप्से सुचक :

    नेपाली शेयर बजारको मुख्य सुचक नेप्सेले सोमबारको बजार पछि बाई दिएको देखिन्छ । हामिले एआई को माध्यमबाट फागुन ३० पछिको बजार हेर्दा नेप्सेले बाई दिएको हो । नेप्से सुचकले १ हजार ९ सय ९२ विन्दु पार गरेको छ । जसलाई प्राविधिक विश्लेषण गर्दा बाई दिएको हो । अब लगानीकर्ताले किन्नु पर्छ भनेर फिबोनाचीले बताएको छ । त्यसपछिको पहिलो टार्गेट भने २ हजार ५७ रहेको देखिन्छ । त्यो विन्दु पनि यदि नेप्सेले पार गर्छ भने दोस्रो टार्गेट २ हजार १२३ रहेको देखिन्छ । त्यस्तै नेप्से सुचकको तेस्रो टार्गेट भने २ हजार २ सय ३० रहेको छ जुन यो चाटमा समेत देखिन्छ ।

    उपसुचकमा बैंकिङ् :

    उपसुचकमा यतीवेला बैंकिङ् सबै भन्दा अब्बल देखिएको छ । फिबोनाचीबाट हेर्दा बैंकिङले सोमबार नै बाई दिएको देखिन्छ । यहाँहरुले चाटमा पनि प्रस्टै देख्न सक्नु हुने छ ।

    बैंकिङको बाई गर्ने समय १ हजार ३९ रहेकोमा सोमबारको बजारमा त्यो विन्दु पनि पार भएको देखिन्छ । त्यसपछिको पहिलो टार्गेट १ हजार ८९ रहेको देखिन्छ । त्यो विन्दु पनि यदि पार गर्छ भने दोस्रो टार्गेट १ हजार १ सय ४० रहेको देखिन्छ । त्यस्तै तेस्रो टार्गेट भने १ हजार २ सय २२ रहेको छ ।

    On the second trading day of the week, improvement was seen in the Nepali stock market index NEPSE, with the increase in the banking sector.

    Even today, we will analyze the chat made through AI on how the Monday market has shaped and what strategy investors will make in the coming days.

    Technically looking at Monday's Nepali stock market NEPSE, although it did not give a bye on Sunday, it gave an opportunity to buy on Monday. Earlier on Sunday, non-life insurance gave a bye and on Monday again, the banking sub-director gave a bye. The effect of which has been seen in the overall stock market.

    Fibonacci looking NEPSE indicator:

    NEPSE, the main index of the Nepali stock market, seems to have given a bye after Monday's market. When we look at the market after February 30 through AI, NEPSE has given a bye. The NEPSE index has crossed 1,992 points. Which is given bye during technical analysis. Fibonacci has said that investors should buy now. The first target after that is 2 thousand 57. If NEPSE crosses that point, then the second target is 2 thousand 123. Likewise, the third target of the NEPSE index is 2,230, which is also visible in this chart.

    Banking sub-index :

    In the sub-index, banking has been the strongest so far. Looking from Fibonacci, banking seems to have given a bye on Monday itself. Here you will be able to see it clearly even in the lick.

    As the banking bye time is 1039, it seems that that point has also been crossed in Monday's market. It seems that the first target after that is 1 thousand 89. If it crosses that point, then the second target is 1,140. Likewise, the third target is 1,222.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026