NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Lumbini Development Bank Wins Five Titles at the Emerging Asia Banking Awards 2024
    लुम्बिनी विकास बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड्स २०२४ मा पाँच विधामा उपाधि जित्यो
    Investor
    1 min read
    Published on October 7, 2024
    NEPSE trading

    लुम्बिनी विकास बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड्स २०२४ मा पाँच विधामा उपाधि जित्योLumbini Development Bank Wins Five Titles at the Emerging Asia Banking Awards 2024

    इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्ड्स २०२४ मा लुम्बिनी विकास बैंकले पाँचवटै विधामा सहभागी भई उपाधि जित्न सफल भएको छ। बैंकले उत्कृष्ट बैंक, जोखिम व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन (नेपाल), सम्पत्ति व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन (नेपाल), नाफामा उत्कृष्ट प्रदर्शन (नेपाल) र वृद्धिमा उत्कृष्ट प्रदर्शन (नेपाल) मा भाग लिएको थियो।

    भारतको नयाँ दिल्लीमा सम्पन्न बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले:

    • बेष्ट बैंक,

    • जोखिम व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन (नेपाल),

    • सम्पत्ति व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन (नेपाल) विधामा विजेता,

    • नाफामा उत्कृष्ट प्रदर्शन (नेपाल) र

    • वृद्धिमा उत्कृष्ट प्रदर्शन (नेपाल) मा उपविजेता उपाधि प्राप्त गरेको हो।

    बिमस्टेक अन्तर्गत रहेका नेपाल, भारत, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले यस अवार्डमा प्रतिस्पर्धा गरेका थिए। इण्डियन चेम्बर अफ कमर्सले गत वर्षदेखि यो अवार्ड वितरण गर्दै आएको छ। अवार्डका लागि आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो।

    स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासन, र पारदर्शितालाई आत्मसात् गर्दै आएको लुम्बिनी विकास बैंकले यसबाट आफ्नो गरिमा र प्रतिष्ठा थप माथि पुर्याएको छ।

    ३.५ अर्ब चुक्ता पूँजी रहेको यस राष्ट्रिय स्तरको विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउन्टर, र २० वटा एटिएम संचालनमा रहेका छन्। अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल हुनमा बैंकका संचालक, कर्मचारी, ग्राहक तथा नियमनकारी निकायहरुको ठुलो योगदान रहेको छ।

    Lumbini Development Bank has achieved a remarkable milestone by winning titles in five categories at the second Emerging Asia Banking Awards 2024, organized by the Indian Chamber of Commerce. The bank participated in five categories and secured victories in all.

    During the Banking Conclave 2024 held in New Delhi, India, the bank was honored with the following awards:

    • Best Bank

    • Best Performance in Risk Management, Nepal

    • Best Performance in Asset Management, Nepal

    • Best Performance in Profitability, Nepal (Runner-up)

    • Best Performance in Growth, Nepal (Runner-up)

    This prestigious event saw participation from banks across BIMSTEC nations, including India, Nepal, Sri Lanka, Bhutan, and Myanmar. The Indian Chamber of Commerce has been organizing these awards since last year, based on various criteria set by its Economic Affairs and Policy Department.

    Lumbini Development Bank, known for its ethical banking practices and commitment to economic governance and transparency, has continued to receive both national and international accolades. These achievements have enhanced the bank's reputation and prestige significantly.

    With a paid-up capital of NPR 3.5 billion, Lumbini Development Bank operates across all seven provinces in Nepal with 89 branches, one extension counter, and 20 ATMs. This success is attributed to the combined efforts of the bank's directors, staff, customers, and regulatory bodies.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026