NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Mabilung Energy Limited IPO Results Published
    माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
    Investor
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्नMabilung Energy Limited IPO Results Published

    माबिलुङ इनर्जी लिमिटेडले साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट आज सम्पन्न भएको छ। कम्पनीको आईपीओ बाँडफाँट लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ः३० बजे गरिएको हो।

    कम्पनीको आईपीओमा १ लाख २४ हजार ८८६ जना लगानीकर्ताले १०–१० कित्ता र ४ जनाले ११–११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँडफाँट नतिजा लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, मेरोसेयर एकाउन्ट, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट (iporesult.cdsc.com.np) तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्।

    नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएअनुसार कम्पनीले आफ्नो जारी पुँजीको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरेको थियो।

    यसअघि पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावितहरूलाई र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा गएका नेपालीलाई आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। दोस्रो चरणमा ७५ हजार २६६ कित्ता सामूहिक लगानी कोषलाई र ३० हजार ९५ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको हो।

    Mabilung Energy Limited has completed the allotment of its Initial Public Offering (IPO), which was issued to the general public from Shrawan 26 to Shrawan 29. The allotment was conducted at the office of Laxmi Sunrise Capital Limited, the issue manager, at 9:30 AM today.

    According to the allotment results, 124,886 investors received 10 shares each, while 4 investors received 11 shares each. Investors can check their results through the issue manager Laxmi Sunrise Capital, their Mero Share accounts, the official CDS and Clearing Limited website (iporesult.cdsc.com.np), as well as the company’s official website.

    As approved by the Securities Board of Nepal (SEBON), the company had floated 1,890,530 ordinary shares at a par value of NPR 100 each, equivalent to 48.99% of its issued capital worth NPR 189.05 million.

    In the first phase, 385,824 shares were allotted to project-affected locals, and 150,471 shares were issued to Nepali migrant workers. In the second phase, the company reserved 75,266 shares for mutual funds and 30,095 shares for employees, while the remaining 1,248,904 shares were issued to the general public.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026