NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Mabilung Energy Ltd. to Issue IPO from Ashar 22 for Project-Affected Locals and Nepalis Wo...
    माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ देखि आईपीओ निष्कासन गर्दै
    Top
    1 min read
    Published on June 29, 2025
    NEPSE trading

    माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ देखि आईपीओ निष्कासन गर्दैMabilung Energy Ltd. to Issue IPO from Ashar 22 for Project-Affected Locals and Nepalis Working Abroad

    माबिलुङ्ग इनर्जी लिमिटेडले आइतबार असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (IPO) निष्कासन गर्ने भएको छ।

    कम्पनीले कुल जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये ४८.९९९८ प्रतिशत बराबरको १८ करोड ९० लाख ५३ हजार रुपैयाँ मूल्यका १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

    यस अन्तर्गत पहिलो चरणमा ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि जारी गरिनेछ। सो आवेदन संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का स्थायी बासिन्दाहरूले दिन सक्नेछन्।

    यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबरको १ लाख ५० हजार ४७१ कित्ता सेयर निष्कासन गरिनेछ। आवेदन दिनका लागि विदेशमा रोजगारीमा रहेको नेपाली हुनुपर्नेछ र श्रम स्वीकृति (लेबर अप्रुभल) अनिवार्य रहेको छ।

    आवेदन न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद साउन ४ गतेसम्म तोकिएको छ। यदि सो अवधिभित्र सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित स्थानीयहरूले पनि साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीको यस सार्वजनिक निष्कासनबाट आयोजनामा स्थानीयको सहभागिता र वैदेशिक आम्दानी नेपालको पूँजी बजारमा भित्र्याउने लक्ष्य लिइएको जनाइएको छ।

    Mabilung Energy Limited is set to issue its Initial Public Offering (IPO) from Ashar 22 (July 6) targeting project-affected locals and Nepali citizens currently employed abroad.

    The company has received approval to issue 18,90,530 shares, equivalent to 48.9998% of its total issued capital of Rs. 385.824 million. The IPO will be issued in phases, starting with local residents of the affected areas and Nepalis with foreign employment permits.

    In the first phase, the company will issue 385,824 shares at a face value of Rs. 100 per share, amounting to Rs. 38.5824 million, specifically for locals of the project-affected areas. Eligible applicants must be permanent residents of Madi Municipality Wards 7, 8, and 9, and Chainpur Municipality Wards 2, 3, 7, 8, and 9 in Sankhuwasabha District.

    Additionally, 150,471 shares worth Rs. 15.0471 million, equivalent to 10% of the shares allocated for the general public, will be issued to Nepali citizens working abroad who have obtained official labor approval from the Government of Nepal.

    Interested investors must apply for a minimum of 10 shares and can apply for up to a maximum of 50,000 shares. The application deadline for both categories is until Shrawan 4 (July 19). If the total shares are not subscribed within the initial period, project-affected locals can continue to apply until the final deadline.

    This IPO aims to increase public participation in the project and channel remittance income into Nepal's capital market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026