NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Mahesh Bhattarai Appointed as Director of Nepal Bank Limited
    नेपाल बैंकको सञ्चालक समितिमा सहसचिव महेश भट्टराईको नियुक्ति
    Investor
    1 min read
    Published on October 9, 2025
    NEPSE TRADING

    नेपाल बैंकको सञ्चालक समितिमा सहसचिव महेश भट्टराईको नियुक्तिMahesh Bhattarai Appointed as Director of Nepal Bank Limited

    काठमाडौं — नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव श्री महेश भट्टराई नियुक्त भएका छन्। बैंकले आज सार्वजनिक गरेको सूचनामा भट्टराईले मिति २०८२ असोज २२ गतेका दिन पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेको जनाएको छ।

    नेपाल बैंकका अनुसार, भट्टराईलाई नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधित्वका रूपमा बैंकको सञ्चालक समितिमा नियुक्त गरिएको हो। यसअघि सो पदमा अर्थ मन्त्रालयका सञ्चालक श्री थान प्रसाद पञ्ज्यानीले प्रतिनिधित्व गर्दै आएका थिए।

    कम्पनी सचिव कृष्ण प्रसाद भण्डारीद्वारा हस्ताक्षरित पत्रमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई यो नियुक्तिबारे औपचारिक जानकारी गराइएको उल्लेख छ।

    नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा सरकारका प्रतिनिधि सदस्यहरूको उपस्थिति रहँदै आएको छ, जसले बैंकका नीतिगत र संस्थागत निर्णयमा प्रत्यक्ष सहभागिता जनाउने गर्छन्।

    Kathmandu — The Government of Nepal has appointed Mr. Mahesh Bhattarai, Joint Secretary at the Ministry of Finance, as a new director of Nepal Bank Limited.

    According to an official notice issued by the bank, Mr. Bhattarai has assumed his position as a board member and took the oath of office and secrecy on Ashwin 22, 2082 (October 8, 2025) before the Chairman of the Board of Directors.

    He replaces Mr. Than Prasad Panjyani, who had been representing the Ministry of Finance on the bank’s board.

    The notice, signed by Mr. Krishna Prasad Bhandari, Company Secretary of Nepal Bank Limited, has been formally submitted to the Nepal Stock Exchange (NEPSE) for record and disclosure purposes.

    Nepal Bank Limited, one of the oldest and government-participated commercial banks in Nepal, includes government representatives on its board to ensure coordination and policy alignment with the Ministry of Finance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026