NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Mahuli Laghubitta Bittiya Sanstha Ltd. (MSLB) : Net Profit Surges by 255.80%
    MSLB महुली लघुवित्त : नाफामा २५५.८० प्रतिशतको आश्चर्यजनक वृद्धि
    Investor
    2 min read
    Published on July 31, 2025
    NEPSE TRADING

    MSLB महुली लघुवित्त : नाफामा २५५.८० प्रतिशतको आश्चर्यजनक वृद्धिMahuli Laghubitta Bittiya Sanstha Ltd. (MSLB) : Net Profit Surges by 255.80%

    महुली लघुवित्तले आर्थिक वर्ष २०८२ को चौथो त्रैमाससम्म कुल खुद नाफा ११ करोड ४५ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको ३ करोड २१ लाख ८९ हजार रुपैयाँ को तुलनामा २५५.८०% ले वृद्धि हो। यस्तो उच्च वृद्धिको प्रमुख कारण भनेको ब्याज आम्दानीमा वृद्धि हुनु र ह्रासस्वरूप छुट्याइने इम्पेरमेन्ट चार्ज घट्नु हो।

    २. ब्याज आम्दानी ४३ प्रतिशतले बढ्दा संस्थाको आम्दानी बलियो देखियो

    २०८२ को चौथो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी ३६ करोड ७२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २५ करोड ६७ लाख रुपैयाँ को तुलनामा ४३.०२% ले वृद्धि हो। यस्तो वृद्धिले संस्थाको संचालन आम्दानीमा समेत सकारात्मक असर पारेको छ।

    ३. अन्य सञ्चालन आम्दानीमा पनि सुधार, कुल आम्दानी ३६.३०% ले बढ्यो

    खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी पनि २.५२% ले बढेर ५२ लाख ३९ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ३० करोड ७९ लाख रुपैयाँ बाट ४१ करोड ९६ लाख रुपैयाँ मा पुगेको छ, जसले ३६.३०% को वृद्धि देखाउँछ।

    ४. इम्पेरमेन्ट चार्ज घट्दा सञ्चालन मुनाफा २३२ प्रतिशतले उक्लियो

    २०८१ मा ३७ लाख ७० हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज रहेकोमा २०८२ मा घटेर १७ लाख ७ हजार रुपैयाँ पुगेको छ। यसले सञ्चालन मुनाफा मा ठूलो वृद्धि ल्याएको छ — २०८१ मा ४९ लाख २३ हजार रुपैयाँ मात्र रहेको सञ्चालन मुनाफा २०८२ मा १ करोड ६३ लाख ६१ हजार रुपैयाँ पुगेको छ, जुन २३२.३३% को बृद्धि हो।

    ५. वितरणयोग्य नाफा र EPS मा उल्लेखनीय सुधार

    संस्थाको वितरणयोग्य नाफा १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। यस आधारमा EPS (Earnings Per Share) पनि अत्यधिक वृद्धि भएको छ। अघिल्लो वर्षको ९.९८ रुपैयाँ EPS बाट वृद्धि भएर ३०.९६ रुपैयाँ मा पुगेको छ। वितरणयोग्य EPS ८.२१ बाट ३३.५७ रुपैयाँ मा उक्लिएको छ।


    ६. पूँजी र जगेडा कोषमा मजबूती

    संस्थाको चुक्ता पूँजी २०८२ मा ३६ करोड ९९ लाख रुपैयाँ पुगेको छ, जुन १४.७५% को वृद्धि हो। त्यस्तै, जगेडा कोष पनि अघिल्लो वर्षको ३१ करोड २३ लाख रुपैयाँ बाट बढेर ४२ करोड ३१ लाख रुपैयाँ पुगेको छ, जुन ३५.४९% वृद्धि हो।

    ७. निक्षेप र कर्जा प्रवाहमा दोहोरो अंकको वृद्धि

    २०८२ असार मसान्तसम्म संस्थाले ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ निक्षेप तथा उधारो संकलन गरेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ६ करोड रुपैयाँ बाट १६.६०% ले बढेको हो। कर्जा प्रवाह पनि १४.५२% ले बढेर ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

    ८. अन्य प्रमुख वित्तीय सूचकहरू

    • Net Worth per Share: २१४.३९ रुपैयाँ (गत वर्ष २०८.४०)

    • PE Ratio (मूल्य-आम्दानी अनुपात): ४१.८६

    • Capital Fund to RWA: ११.४६%

    • Non Performing Loan (NPL): ४.८०% (गत वर्ष ३.९४%)

    • Cost of Fund (कोषको लागत): ७.५१% (गत वर्ष ९.७२%)

    • Base Rate: १२.६८%

    • Interest Rate Spread (ब्याज दर अन्तर): ७.०४% (गत वर्ष ६.७५%)

    महुली लघुवित्तको २०८२ को चौथो त्रैमास वित्तीय विवरणले संस्थाको आम्दानी, नाफा, EPS, पूँजी संरचना र कर्जा प्रवाह सबै क्षेत्रमा सुधार देखाएको छ। इम्पेरमेन्ट चार्ज घटाएर सञ्चालन मुनाफा बढाउन सफल कम्पनीले अब वितरण योग्य नाफा पनि बलियो बनाएको छ। यसले आगामी लाभांश वितरणको संभावना पनि बलियो बनाउँछ। वित्तीय सूचकहरू समेत मजबुत देखिएका छन्, जसले लगानीकर्तामा थप भरोसा कायम गराउने संकेत गर्छ।

    Mahuli Laghubitta has recorded a significant growth in profitability for the fourth quarter of FY 2082. The company posted a net profit of NPR 114.5 million, compared to NPR 32.1 million in the same period last year — marking a 255.80% increase. This sharp rise is primarily due to a surge in interest income and a notable decline in impairment charges.

    2. Interest Income Up by 43%

    Net interest income climbed by 43.02%, reaching NPR 367.3 million, compared to NPR 256.8 million in FY 2081. The rise indicates better loan expansion and effective interest income management by the company. This formed the backbone of the institution’s strong operating revenue.

    3. Operating Income Grew by 36.30%

    Total operating income rose from NPR 307.9 million to NPR 419.7 million, a 36.30% increase year-over-year. Other operating income grew slightly by 2.52%, reaching NPR 52.4 million. This cumulative growth reflects a strong financial and operational position.

    4. Impairment Charge Halved, Operating Profit Soars 232%

    Impairment charges dropped significantly from NPR 37.7 million in FY 2081 to just NPR 17.7 million in FY 2082. As a result, operating profit jumped by 232.33%, reaching NPR 163.6 million from just NPR 49.2 million last year.

    5. EPS Tripled, Strong Distributable Profit

    The company’s Earnings Per Share (EPS) skyrocketed from NPR 9.98 to NPR 30.96. Distributable EPS also rose from NPR 8.21 to NPR 33.57. Distributable profit now stands at NPR 124.2 million, highlighting a strong position for potential dividend distribution in the upcoming fiscal year.

    6. Paid-Up Capital and Reserves Strengthened

    Mahuli Laghubitta increased its paid-up capital from NPR 322.4 million to NPR 369.9 million — a 14.75% increase. Similarly, total reserves and surplus surged by 35.49%, reaching NPR 423.1 million, up from NPR 312.3 million the previous year.

    7. Deposits and Loans Expanded

    As of Ashad-end 2082, deposits and borrowings increased by 16.60%, totaling NPR 4.74 billion, up from NPR 4.07 billion in 2081. Likewise, loan and advances rose by 14.52%, reaching NPR 5.25 billion — reflecting the company’s expanded credit portfolio.

    8. Key Financial Indicators Remain Strong

    Indicator

    FY 2082

    Net Worth Per Share

    NPR 214.39

    Price-to-Earnings (P/E) Ratio

    41.86 times

    Capital Fund to RWA

    11.46%

    Non-Performing Loan (NPL)

    4.80%

    Cost of Fund

    7.51%

    Base Rate

    12.68%

    Interest Rate Spread

    7.04%

    These indicators confirm the institution’s stable risk management, profitability efficiency, and cost control measures.

    Mahuli Laghubitta has demonstrated a robust financial performance in FY 2082 Q4, with major improvements in net profit, EPS, reserves, and loan expansion. The dramatic drop in impairment charges, growth in interest income, and strong distributable earnings underscore effective management and operational strategy. With strong capital reserves and financial ratios, the institution stands well-positioned for sustainable growth and potential dividend distribution.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026