NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Mandakini Hydropower Calls 12th Annual General Meeting on Poush 29
    मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते १२औँ साधारण सभा बोलायो, पुस १९ मा बुक क्लोजर
    Investor
    1 min read
    Published on December 15, 2025
    NEPSE TRADING

    मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते १२औँ साधारण सभा बोलायो, पुस १९ मा बुक क्लोजरMandakini Hydropower Calls 12th Annual General Meeting on Poush 29

    काठमाडौं — मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १२औँ वार्षिक साधारण सभा (एजीएम) आगामी पुस २९ गते आयोजना गर्ने भएको छ । सभा सोही दिन बिहान १० बजे काठमाडौंको धुम्बाराहीस्थित सूर्य क्याटरिङ एण्ड पार्टी प्यालेसमा हुनेछ ।

    कम्पनीले साधारण सभाका लागि बुक क्लोजर मिति पुस १९ गते तोकेको छ । सो मितिभन्दा अघिसम्म सेयर नामसारी भएका शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

    साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ ।

    त्यसैगरी, सञ्चालक समितिमा रिक्त रहेको एक पदमा सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत सभामा पेश गरिने कम्पनीले जनाएको छ । अन्य विविध विषयमा पनि छलफल हुने जनाइएको छ ।

    Kathmandu — Mandakini Hydropower Limited has announced that it will hold its 12th Annual General Meeting (AGM) on Poush 29, 2082.

    The meeting is scheduled to take place at Surya Catering and Party Palace, Dhumbarahi, Kathmandu, starting at 10:00 AM.

    The company has fixed Poush 19 as the book closure date. Accordingly, only shareholders who maintain their shareholding before this date will be eligible to attend the AGM.

    According to the company, the AGM will consider and approve the financial statements for the fiscal year 2081/82, including the auditor’s report, profit and loss account, balance sheet, and cash flow statement. The meeting will also approve the appointment of the auditor for the fiscal year 2082/83 and determine the auditor’s remuneration.

    In addition, the AGM will appoint one director to fill a vacant position on the board and discuss other miscellaneous matters.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026