NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Mandakini Hydropower's Net Profit Increased by 22.94%
    मन्दाकिनी हाइड्रोपावरको खुद नाफा २२.९४% ले बढ्यो
    Latest
    1 min read
    Published on August 5, 2025
    NepseTrading

    मन्दाकिनी हाइड्रोपावरको खुद नाफा २२.९४% ले बढ्योMandakini Hydropower's Net Profit Increased by 22.94%

    मन्दाकिनी हाइड्रोपावर लिमिटेड (MHL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा खुद नाफा २२.९४ प्रतिशतले बढाउँदै ३ करोड ९८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्ष यो नाफा ३ करोड २४ लाख रुपैयाँमा सीमित थियो।

    कम्पनीको विद्युत बिक्री आम्दानीमा १.५१ प्रतिशत र सञ्चालन मुनाफामा ४.४१ प्रतिशतले सुधार देखिएको छ। वित्तीय आम्दानी २५.२५ प्रतिशतले बढ्दा वित्तीय खर्चमा उल्लेखनीय १८.६५ प्रतिशतको कमी आएको छ, जसले नाफा वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि सामान्य वृद्धि भई ९० पैसा बढेर ६ रुपैयाँ १७ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने असार मसान्तसम्ममा १०७ रुपैयाँ १३ पैसा रहेको छ।

    सार्वजनिक विवरण अनुसार, कम्पनीको मूल्य आम्दानी अनुपात (PE Ratio) ९७.६३ गुणा पुगेको छ। ६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी ४ करोड ६१ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ।

    कुल रूपमा हेर्दा, विद्युत उत्पादन र आर्थिक व्यवस्थापनमा देखिएको सुधारले मन्दाकिनी हाइड्रोपावरको वित्तीय प्रदर्शन सकारात्मक बनेको छ।

    Mandakini Hydropower Limited (MHL) has published its unaudited financial report for the fourth quarter of fiscal year 2081/82. According to the report, the company recorded a net profit of Rs. 3.98 crore, marking a 22.94% increase compared to Rs. 3.24 crore in the same period of the previous year.

    The growth in profit is attributed to a modest 1.51% rise in revenue from electricity sales and a 4.41% increase in operating profit. Additionally, the company's finance income rose significantly by 25.25%, while finance costs dropped by 18.65%, contributing to the overall profitability.

    The Earnings Per Share (EPS) also saw a marginal improvement, increasing by 90 paisa to reach Rs. 6.17. As of the end of Ashad, the company’s net worth per share stood at Rs. 107.13, and its Price-to-Earnings (PE) ratio was 97.63 times.

    MHL has a paid-up capital of Rs. 64.67 crore and reserves of Rs. 4.61 crore under other equity.

    Overall, the combination of increased operational efficiency and reduced financial burden has led to an improved financial performance for Mandakini Hydropower in the reviewed fiscal year.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026