NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Mandatory E-Commerce Business Registration by Shrawan 2
    विद्युतीय व्यवसाय : २ साउनभित्र अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने
    Top
    1 min read
    Published on July 3, 2025
    NEPSE trading

    विद्युतीय व्यवसाय : २ साउनभित्र अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने Mandatory E-Commerce Business Registration by Shrawan 2

    अब विद्युतीय माध्यमबाट सेवा वा सामान कारोबार गर्ने व्यवसायीहरूले अनिवार्य रूपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा आफ्नो व्यवसाय सूचीकृत गर्नुपर्ने भएको छ।

    विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सबै विद्युतीय व्यवसायीहरूलाई २ साउन २०८२ भित्र अनिवार्य रूपमा सूचीकृत हुन आग्रह गरेको हो। सरकारले ई–कमर्स कारोबारलाई व्यवस्थित गर्न तथा उपभोक्ताको हित सुरक्षित राख्न गत २ वैशाखदेखि लागू गरेको ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ अनुसार यो व्यवस्था गरिएको हो।

    कानुन अनुसार, पुराना व्यवसायीले ऐन लागु भएको मितिले तीन महिनाभित्र पोर्टलमा सूचीकृत हुनुपर्छ भने नयाँ व्यवसायीले पनि व्यवसाय सुरु गर्नु अगाडि अनिवार्य रूपमा सूचीकृत हुनुपर्नेछ।

    सूचीकृत हुनका लागि व्यवसायको नाम, ठेगाना, दर्ता प्रमाणपत्र, भ्याट वा प्यान नम्बर, सम्पर्क विवरण, व्यवसाय सञ्चालन अनुमति, सामाजिक सञ्जाल लिंक लगायतका विवरण र आवश्यक कागजात अनिवार्य रूपमा विद्युतीय रूपमा पेश गर्नुपर्नेछ।

    सूचना अनुसार ऐनको दफा ४ को उपदफा २ र दफा ५ अनुसार विवरणसहित विद्युतीय निवेदन पेश गरी पोर्टलमा सूचीकरण गर्नुपर्ने प्रावधान छ। व्यवसायीलाई व्यवसायको शाखा, आउटलेट तथा गुनासो सुनुवाइ प्रणालीसमेत स्पष्ट उल्लेख गर्न विभागले निर्देशन दिएको छ।

    All businesses involved in selling goods or services through electronic means must now mandatorily register on the Electronic Commerce Portal of the Department of Commerce, Supplies, and Consumer Protection by Shrawan 2, 2082.

    The Department issued a public notice on Thursday urging all e-commerce businesses to complete their mandatory registration within the specified deadline. This directive comes following the implementation of the "Electronic Commerce (E-Commerce) Act, 2081," which came into effect on Baisakh 2, 2082, aimed at regulating digital transactions and protecting consumer rights.

    As per the law, existing e-commerce businesses are required to register on the portal within three months from the date of implementation of the Act. Similarly, new businesses must complete registration before starting operations.

    To register, businesses must electronically submit details such as the business name, address, registration certificate number, VAT or PAN number, contact information, operating licenses (if any), and social media links, along with other supporting documents.

    According to the Act’s Section 4(2) and Section 5, businesses must also include information about their outlets, branches, grievance handling contact points, and responsible personnel to complete the portal listing.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026