NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Manjushree Finance Announces Book Closure for 15% Cash Dividend
    मञ्जुश्री फाइनान्सले १५% नगद लाभांशको लागि Book Closure गर्ने घोषणा
    Investor
    1 min read
    Published on September 26, 2025
    NEPSE TRADING

    मञ्जुश्री फाइनान्सले १५% नगद लाभांशको लागि Book Closure गर्ने घोषणाManjushree Finance Announces Book Closure for 15% Cash Dividend

    मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले साधारण सभा आगामी असोज ३१ गते नयाँ बानेश्वर, थापागाउँस्थित थापागाउँ बैंक्वेटमा आयोजना गर्ने जनाएको छ।

    कम्पनीको सञ्चालक समितिको ३१०औँ बैठकले असोज ७ गते आ.व. २०८१/८२ को नाफाबाट १५% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कायम रहेको रु. १ अर्ब ३५ करोड चुक्ता पुँजीमा सोही लाभांश वितरण गर्न लागिएको हो, जसअनुसार कर सहित रु. २० करोड २७ लाख बराबरको नगद लाभांश शेयरधनीलाई वितरण हुनेछ।

    साधारण सभामा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान विवरण, वित्तीय विवरण र नगद प्रवाह विवरण अनुमोदन गर्ने, तथा आ.व. २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेका छन्।

    कम्पनीले असोज २२ गतेलाई पुस्तक बन्द मिति तोकेको छ। यसअघि नामसारी भएका शेयरधनीहरू लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

    Manjushree Finance Limited (MFIL) has announced that it will hold its 18th Annual General Meeting (AGM) on Ashwin 31, 2082 at Thapagaun Banquet, New Baneshwor.

    The 310th meeting of the Board of Directors held on Ashwin 07 decided to distribute a 15% cash dividend (including tax) from the profit of fiscal year 2081/82. The dividend will be distributed on the paid-up capital of Rs. 1.35 Arba, amounting to a total payout of Rs. 20.27 crores.

    Other agendas of the AGM include endorsing the auditor’s report, profit and loss statements, financial reports, and cash flow reports, as well as appointing an auditor for the fiscal year 2082/83.

    The company has set Ashwin 22 as the book closure date. Shareholders registered before that date will be eligible for the dividend payout and can also participate in the AGM.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026