NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Maulakali Cable Car Limited’s IPO Proposal Added to SEBON Pipeline
    मौलाकाली केबलकारको आईपीओ प्रस्ताव सेबोनको पाइपलाइनमा सूचीकृत
    Investor
    1 min read
    Published on December 11, 2025
    NEPSE TRADING

    मौलाकाली केबलकारको आईपीओ प्रस्ताव सेबोनको पाइपलाइनमा सूचीकृतMaulakali Cable Car Limited’s IPO Proposal Added to SEBON Pipeline

    मौलाकाली केबलकार लिमिटेडको आईपीओ प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा सूचीकृत भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १८,७९,१३० कित्ता सेयर जारी गर्ने प्रस्ताव कात्तिक २४ गते सेबोनमा दर्ता गराएको हो। प्रस्ताव स्वीकृत भए कम्पनीले करिब १८ करोड ७९ लाख रुपैयाँ जुटाउनेछ।

    यस आईपीओ निष्काशनको व्यवस्थापन एनआईसी एशिया क्यापिटल लिमिटेड ले गर्नेछ। सेबोनको औपचारिक स्वीकृति पाएपछि मात्र कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्न पाउनेछ।

    आईसिआरए नेपालले मौलाकाली केबलकार लिमिटेडको इश्युअर रेटिङ [ICRANP-IR] BB- कायम राखेको छ, जसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। संस्थाको दीर्घकालीन ऋण रेटिङ [ICRANP] LBB- रुपमा यथावत राखिएको छ भने छोटो अवधिको ऋण रेटिङ भने हटाइएको छ।

    सन् २०१६ अक्टोबरमा स्थापना भएको मौलाकाली केबलकार लिमिटेडले नवलपुर, गैडाकोटमा केबलकार सञ्चालनसँगै ६५ कोठे रिसोर्ट समेत सञ्चालन गर्दै आएको छ। केबलकार सेवा २०२३ अप्रिल देखि सञ्चालनमा आएको हो भने होटल २०२५ मे मा सञ्चालनमा आएको हो। कम्पनीमा चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल प्रमुख सेयरधनी रहेका छन्।

    The IPO proposal of Maulakali Cable Car Limited has been officially added to the Securities Board of Nepal (SEBON)’s pipeline. The company has applied to issue 1,879,130 shares at a par value of Rs. 100 each, which will raise Rs. 18.79 crore upon approval. The proposal was submitted to SEBON on Kartik 24, 2082.

    NIC Asia Capital Limited has been appointed as the issue manager for the public offering. Once SEBON grants approval, the company will be able to issue shares to local residents as well as the general public.

    ICRA Nepal has reaffirmed Maulakali Cable Car Limited’s issuer rating at [ICRANP-IR] BB-, indicating a moderate risk of default in meeting financial obligations. The company’s long-term loan rating remains at [ICRANP] LBB-, while its short-term loan rating has been withdrawn.

    Established in October 2016, Maulakali Cable Car Limited operates a cable car service along with a 65-key integrated resort in Gaindakot, Nawalpur. The cable car operation began in mid-April 2023, while the resort became operational in mid-May 2025. The majority ownership is held by Mr. Chandra Prasad Dhakal and Mr. Hem Raj Dhakal, both individually and through their associated entities.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026