NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. MBL Equity Fund NAV Declines to Rs. 10.36
    एमबिएल इक्विटी फण्डको नेभ घट्दै १०.३६ रुपैयाँमा स्थिर
    Investor
    1 min read
    Published on September 26, 2025
    NEPSE TRADING

    एमबिएल इक्विटी फण्डको नेभ घट्दै १०.३६ रुपैयाँमा स्थिरMBL Equity Fund NAV Declines to Rs. 10.36

    एमबिएल इक्विटी फण्ड ले भदौ महिनाको नेभ (नेट एसेट भ्यालु) विवरण सार्वजनिक गरेको छ। माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा सञ्चालित १२ वर्षे बन्द प्रकारको यो म्युचुअल फण्ड योजनाको नेभ भदौ मसान्तसम्म घटेर रु. १०.३६ पुगेको हो। अघिल्लो महिनामा नेभ रु. १०.६० रहेको थियो।

    कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार, रु. १.२१ अर्बको प्रारम्भिक कोष आकार रहेको फण्डले सूचीकृत कम्पनीका सेयरमा रु. ९५.६१ करोड लगानी गरेको छ। त्यस्तै, रु. १२ करोड स्थायी निक्षेप योजनामा र रु. १६.०६ करोड बैंक मौज्दातमा रहेको छ।

    भदौ महिनामा फण्डले रु. ९५.४८ लाख घाटा ब्यहोरेको छ। तर अघिल्लो साउन महिनामा भने यसले रु. १.९३ करोड नाफा कमाएको थियो।

    फण्ड व्यवस्थापकका अनुसार, बजारमा देखिएको अस्थिरता र शेयरमूल्यमा आएको गिरावटले नेभमा असर पारेको हो।

    MBL Equity Fund has published its Net Asset Value (NAV) report for the month of Bhadra. The 12-year closed-end mutual fund scheme, managed by Machhapuchchhre Capital Limited, recorded a NAV of Rs. 10.36 as of the end of Bhadra, compared to Rs. 10.60 in the previous month.

    According to the financial report, the fund, which began with a size of Rs. 1.21 Arba, has invested Rs. 95.61 crores in listed company shares, Rs. 12 crores in fixed deposits, and holds Rs. 16.06 crores in bank balance.

    The scheme posted a loss of Rs. 95.48 lakhs in Bhadra, in contrast to a profit of Rs. 1.93 crores in the previous month.

    Fund managers noted that the decline in NAV was mainly due to market volatility and falling stock prices.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026