NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. MCC Project to Continue in Nepal, MCA-Nepal Welcomes U.S. Decision
    एमसिसी परियोजनालाई निरन्तरता, एमसिए-नेपालद्वारा स्वागत
    Top
    1 min read
    Published on July 2, 2025
    NEPSE TRADING

    एमसिसी परियोजनालाई निरन्तरता, एमसिए-नेपालद्वारा स्वागतMCC Project to Continue in Nepal, MCA-Nepal Welcomes U.S. Decision

    मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसिसी अन्तर्गतका परियोजनाहरूलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको भन्दै स्वागत गरेको छ। अमेरिकी वैदेशिक सहयोगमा लगाइएको अस्थायी स्थगनको सन्दर्भमा विशेष छुट दिँदै एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन अगाडि बढाउने निर्णय गरिएको हो।

    एमसिए–नेपालले बुधबार जारी गरेको विज्ञप्तिमा २९७ किलोमिटर लामो विद्युत प्रसारण लाइन, तीन वटा सबस्टेशन, १८ किलोमिटर सीमापार ट्रान्समिसन लाइन तथा पूर्वपश्चिम राजमार्गको भालुवाङ–लमही–शिवखोला खण्डको स्तरोन्नति सम्बन्धी कार्यहरूलाई निरन्तरता दिइएको उल्लेख गरिएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि केही वैदेशिक सहायता परियोजना स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि एमसिसी पनि ९० दिनको पुनर्मूल्यांकनमा परेको थियो। तर, चैत ८ गते अमेरिकी सरकारले कार्यक्रम रोक्न नपर्ने पत्र पठाएपछि कार्यान्वयनमा स्पष्टता आएको हो।

    ५० करोड अमेरिकी डलर अनुदान सहयोगअन्तर्गत ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा र ५ करोड २० लाख डलर सडक मर्मतमा खर्च हुने योजना छ। हालसम्म परियोजना अन्तर्गत ठेक्का प्रक्रिया र निर्माणको प्रारम्भिक चरण अगाडि बढिसकेको एमसिए–नेपालले जनाएको छ।

    Millennium Challenge Account Nepal Development Committee (MCA-Nepal) has welcomed the U.S. government's decision to continue the implementation of the Millennium Challenge Corporation (MCC) projects in Nepal despite the temporary suspension on foreign aid programs.

    In a statement released Wednesday, MCA-Nepal stated that the MCC Nepal Compact has been granted a special exemption, allowing ongoing activities such as the construction of a 297-kilometer transmission line, three substations, and an 18-kilometer cross-border transmission segment to proceed without interruption.

    This comes after former U.S. President Donald Trump signed an executive order suspending several foreign aid projects at the start of his second term. As a result, MCC operations were placed under a 90-day review period. However, on March 21, the U.S. government issued a formal letter stating that MCC-funded projects in Nepal would not be subject to the halt.

    The MCC Compact involves a $500 million grant from the U.S. government, of which $398 million is allocated for the construction of electricity transmission infrastructure and $52 million for the upgradation of a section of the East-West Highway—particularly the Bhalubang-Lamahi-Shivkhola segment. Procurement processes under the project are already underway, MCA-Nepal confirmed.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026