NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. MCC Proposes Budget for 2026, Indicating Project Resumption
    एमसीसी परियोजनाका लागि सन् २०२६ को बजेट प्रस्ताव, परियोजना पुनः अघि बढ्ने संकेत
    Investor
    1 min read
    Published on June 12, 2025
    NEPSE trading

    एमसीसी परियोजनाका लागि सन् २०२६ को बजेट प्रस्ताव, परियोजना पुनः अघि बढ्ने संकेतMCC Proposes Budget for 2026, Indicating Project Resumption

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सन् २०२६ का लागि २२ करोड ४० लाख अमेरिकी डलरको बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । यो प्रस्तावसँगै, गत जनवरीमा स्थगित गरिएको एमसीसी परियोजना फेरि अघि बढ्ने संकेत देखिएको छ।

    एमसीसीले आफ्नै वेबसाइटमा सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, प्रस्तावित बजेट अघिल्ला वर्षहरूको तुलनामा निकै घटाइएको छ। सन् २०२५ मा एमसीसीको बजेट ९३ करोड डलर थियो, जुन तुलनामा यो वर्षको प्रस्ताव झन्डै तीन चौथाइले घटाइएको छ। बजेट कटौतीको असर नेपाललगायत साझेदार देशका परियोजनामा पर्न सक्ने देखिन्छ।

    प्रस्तावित बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा प्रशासनिक खर्चतर्फ केन्द्रित गरिएको छ। यसतर्फ १२ करोड ८० लाख डलर छुट्याइएको छ भने, कम्प्याक्ट डेभलपमेन्ट ओभरसाइट शीर्षकमा ९१.५ मिलियन डलर र इन्सपेक्टर जनरलको कार्यालयका लागि ४.५ मिलियन डलर विनियोजनको प्रस्ताव गरिएको छ।

    गएको जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि एमसीसी परियोजनालाई ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेका थिए। नयाँ बजेट प्रस्तावसँगै अब परियोजना पुनः गति लिन सक्ने अनुमान गरिएको छ।

    The Millennium Challenge Corporation (MCC), a U.S. foreign aid agency, has proposed a budget allocation of $224 million for the fiscal year 2026. This proposal signals a possible revival of the MCC project, which had been suspended earlier in January this year.

    According to the latest update published on the MCC's official website, the proposed budget for 2026 is significantly lower compared to previous years. In 2025, MCC was allocated a budget of $930 million. The sharp reduction in proposed funding is expected to affect MCC programs in Nepal and other partner countries.

    Over half of the proposed 2026 budget is earmarked for administrative expenses. MCC's May report reveals that $128 million has been allocated for administrative costs. Additionally, $91.5 million is proposed under the "Compact Development Oversight" heading, and $4.5 million for the Office of the Inspector General.

    Earlier, on January 20, U.S. President Donald Trump, upon taking office, had decided to suspend the MCC program for 90 days. With the new budget proposal in place, there are signs that the project may now resume.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026