NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Medicare Hospital to Issue IPO, Calls Special General Meeting
    मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, चैत्र २३ गते विशेष साधारण सभा
    Investor
    1 min read
    Published on March 17, 2025
    NEPSE trading

    मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, चैत्र २३ गते विशेष साधारण सभाMedicare Hospital to Issue IPO, Calls Special General Meeting

    चाबहिलमा रहेको मेडिकेयर हस्पिटलले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। उक्त सभा चैत्र २३ गते आयोजना हुने कम्पनीले जनाएको छ।

    विशेष साधारण सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, शेयरको अंकित मूल्य परिवर्तन गरी आईपीओ जारी गर्ने, आईपीओबाट संकलित रकमको उपयोगबारे निर्णय गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन आवश्यक परे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने जस्ता विशेष प्रस्तावहरू पेश हुने बताइएको छ।

    चाबहिलस्थित यो हस्पिटलले आईपीओमार्फत आफ्नो पूँजी वृद्धि गरी स्वास्थ्य सेवाको विस्तार र सुधारमा लगानी गर्ने योजना बनाएको अनुमान गरिएको छ। सभाले पारित गरेपछि कम्पनीले नियामक निकायसँग आवश्यक स्वीकृति लिएर आईपीओ प्रक्रिया अघि बढाउने अपेक्षा छ।

    Medicare Hospital, located in Chabahil, has announced plans to issue an Initial Public Offering (IPO) to the public. The company has called a special general meeting to approve the IPO issuance proposal, scheduled for March 23, 2025.

    The special meeting will feature several key agendas, including amendments to the company’s memorandum and articles of association, changes to the face value of shares for the IPO issuance, decisions on the utilization of funds raised through the IPO, and authorization to the board of directors for any further necessary amendments to the memorandum and articles if required.

    Situated in Chabahil, Medicare Hospital is expected to use the capital raised from the IPO to expand and enhance its healthcare services. Following approval at the meeting, the company will proceed with obtaining necessary regulatory approvals to advance the IPO process.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026