NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Meeting to Appoint Nepal Rastra Bank Governor Postponed Again
    गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक पुनः स्थगित
    Investor
    1 min read
    Published on May 4, 2025
    NEPSE trading

    गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक पुनः स्थगितMeeting to Appoint Nepal Rastra Bank Governor Postponed Again

    नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको पहिलो बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको कार्यव्यस्ततालाई कारण देखाउँदै आइतबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।

    यसअघि पनि समितिको बैठक नबसेको भन्दै सदस्य रहेका पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए। उनको स्थानमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारद्वारा सदस्यमा नियुक्त गरिएको थियो। नियुक्तिपछि पहिलो बैठकको तयारी भइरहेको भए पनि अन्तिम समयमा आएर फेरि स्थगन गरिएको छ।

    गएको चैत २५ गतेभित्र नयाँ गभर्नर नियुक्त हुनुपर्ने भए पनि सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति नजुट्दा गभर्नर नियुक्ति अन्यौलमा परेको छ। यो प्रक्रिया लम्बिँदै जाँदा राष्ट्र बैंकको नेतृत्वमा देखिएको शून्यता थप चर्किंदै गएको छ।

    अब बैठक कहिले बस्ने भन्नेबारे स्पष्ट जानकारी आउन बाँकी छ।

    The meeting of the recommendation committee formed to appoint the new Governor of Nepal Rastra Bank has been postponed at the last moment. The meeting, which was scheduled for Sunday, was called off citing the busy schedule of Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel.

    Earlier, former Governor Bijay Nath Bhattarai had resigned from the committee, stating that meetings were neither being held nor called. Following his resignation, the government appointed outgoing Governor Maha Prasad Adhikari to fill the vacant seat. This was to be the committee's first official meeting since the reformation.

    However, due to Finance Minister Paudel’s unavailability, the meeting has once again been deferred. According to the initial timeline, the new Governor should have been appointed by Chaitra 25 (early April), but a lack of consensus between the ruling coalition parties — Nepali Congress and CPN-UML — has left the process in limbo.

    It remains unclear when the rescheduled meeting will take place, prolonging the leadership vacuum at the central bank.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026