NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Merchant Banking Association Nepal Concludes 16th Annual General Meeting
    मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न
    Top
    1 min read
    Published on September 23, 2025
    NEPSE TRADING

    मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्नMerchant Banking Association Nepal Concludes 16th Annual General Meeting

    मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। प्रारम्भिक रुपमा पोखरामा आयोजना गर्ने तयारी भए पनि हालको राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्न राजधानीमै कार्यक्रम सारिएको हो।

    सभामा देशभरका सबै मर्चेन्ट बैंकिङ्ग संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का गतिविधि र उपलब्धिहरूको विस्तृत समीक्षा गरिएको छ भने २०८२/८३ को वार्षिक कार्ययोजना र बजेटलाई अनुमोदन गरिएको छ।

    संस्थाले नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायलाई व्यावसायिकता, दिगो वृद्धि र पूँजी बजारमा संस्थागत भूमिकाको सुदृढीकरणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

    सभामा नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायका वर्तमान चुनौती, अवसर र आगामी रणनीतिक योजनाहरूबारे विस्तृत छलफल भएको थियो। साथै, एसोसिएसनको नामसहित आवश्यक विधेयक तथा नियमावलीमा संशोधनसमेत पारित गरिएको छ।

    कार्यक्रममा पूँजी बजारमा मर्चेन्ट बैंकहरूको योगदानलाई अझ प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधारका विषयमा समेत बहस भएको संस्थाले जनाएको छ।

    Kathmandu. The Merchant Banking Association Nepal successfully concluded its 16th Annual General Meeting in Kathmandu. The event was originally scheduled to be held in Pokhara, but considering the current national circumstances and to ensure the safety and participation of all members, it was relocated to the capital.

    The assembly witnessed the participation of representatives from all merchant banking institutions across the country. During the meeting, the Association reviewed the activities and achievements of the fiscal year 2081/82 and approved the annual program and budget for the fiscal year 2082/83.

    Reaffirming its commitment, the Association emphasized its dedication to promoting professionalism, sustainable growth, and strengthening the role of merchant banks in Nepal’s capital market.

    The meeting also held extensive discussions on current issues, challenges, and future strategic plans for Nepal’s merchant banking sector. In addition, the assembly approved necessary amendments, including changes to the Association’s name and other regulatory provisions.

    Furthermore, the gathering discussed policy-level reforms aimed at enhancing the contribution and effectiveness of merchant banks in the capital market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026