NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Mero Microfinance Invites Sealed Bids for Life and Non-Life Insurance Services
    मेरो माइक्रोफाइनान्सद्वारा जीवन र निर्जीवन बीमाका लागि शिलबन्दी प्रस्ताव आह्वान
    Top
    1 min read
    Published on July 1, 2025
    NEPSE TRADING

    मेरो माइक्रोफाइनान्सद्वारा जीवन र निर्जीवन बीमाका लागि शिलबन्दी प्रस्ताव आह्वानMero Microfinance Invites Sealed Bids for Life and Non-Life Insurance Services

    मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी र सदस्यहरुलाई लक्षित गर्दै जीवन तथा निर्जीवन बीमाका लागि शिलबन्दी प्रस्ताव आह्वान गरेको छ।

    संस्थाले एक सूचना जारी गर्दै आफ्ना कर्मचारीहरुको म्यादी जीवन बीमा र निर्जीवन बीमा गराउने प्रयोजनका लागि बीमा कम्पनीहरुबाट १५ दिनभित्र शिलबन्दी प्रस्ताव माग गरेको हो।

    जीवन बीमाको सन्दर्भमा प्राकृतिक मृत्यु भएको खण्डमा प्रति व्यक्ति १० लाख रुपैयाँ बीमांक रहनेछ। साथै काजकिरियाका लागि बीमांकको १० प्रतिशत अर्थात १ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यसका अतिरिक्त १५ प्रकारका सघन घातक रोगहरूलाई समेट्ने गरी १० लाख रुपैयाँसम्मको बीमा सुविधा समावेश गरिनुपर्ने शर्त राखिएको छ।

    लघुवित्तले सदस्यहरुको कर्जासँग सम्बन्धित म्यादी जीवन बीमा समेत आवश्यक रहेको भन्दै सबै इच्छुक बीमा कम्पनीहरुलाई तोकिएको म्यादभित्र प्रस्ताव पेश गर्न अनुरोध गरेको छ।

    Mero Microfinance Laghubitta Bittiya Sanstha Limited has announced a call for sealed bids from insurance companies for providing life and non-life insurance coverage for its employees and members.

    According to the public notice issued by the institution, interested insurance companies must submit their sealed proposals within 15 days.

    For life insurance, the coverage amount in case of natural death is set at NPR 1 million per individual. Additionally, 10% of the insured amount, i.e., NPR 100,000, will be provided for funeral expenses. The insurance plan must also cover 15 critical illnesses under the same NPR 1 million policy.

    The microfinance institution has further stated that term life insurance for members with loan coverage is also required, and all interested insurers are invited to submit their bids within the specified timeframe.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026