NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Microfinance Impact Expands Nationwide: Over 6 Million Members and 95% Women Participation
    लघुवित्तको पहुँच देशभर: ६० लाखभन्दा बढी सदस्य, ९५% महिला सहभागिता
    Top
    1 min read
    Published on May 20, 2025
    Nepsetrading

    लघुवित्तको पहुँच देशभर: ६० लाखभन्दा बढी सदस्य, ९५% महिला सहभागिताMicrofinance Impact Expands Nationwide: Over 6 Million Members and 95% Women Participation

    नेपाल राष्ट्र बैंकको माइक्रो फाइनान्स इन्स्टिच्युसन सुपरभिजन विभागको पुस २०८१ को अन्त्यसम्मको अस्थायी विवरणमा आधारित छ। यो विवरण अनुसार देशभरि फैलिएका दुई प्रमुख लघुवित्त संस्था – निर्र्धन उत्थान र अभियान लघुवित्तको समग्र गतिविधि र पहुँचलाई प्रतिबिम्बित गरिएको छ। दुवै संस्थाले संयुक्त रूपमा देशका ७७ जिल्लामा सेवा विस्तार गरेका छन्, जसले लघुवित्तको पहुँचलाई व्यापक बनाएको छ। निर्र्धन उत्थानको सेवा ७७ जिल्लामा पुगेको छ भने अभियानको सेवा भने २१ जिल्लासम्म सीमित रहेको देखिन्छ।

    कर्मचारी संख्याको हिसाबले निर्र्धन उत्थानमा १,११६ जना र अभियान लघुवित्तमा १८४ जना कार्यरत छन्। यिनको समग्र विवरण अनुसार कुल कर्मचारी संख्या २१,६०० पुगेको छ। शाखा संख्या पनि उल्लेखनीय छ – निर्र्धन उत्थानसँग १८५ शाखा छन् भने अभियानसँग ६० शाखा छन्, जसको समग्र संख्या ४,९९६ पुगेको छ। यी शाखाहरूबाट ४,६३,४६३ वटा सेवा केन्द्रहरू सञ्चालित छन्, जसले ग्रामीण क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेका छन्।

    लघुवित्तमार्फत सृजित समूहहरूको संख्या १४,४०,२११ रहेको छ, जसमा निर्र्धन उत्थानका ४९,८१० समूह र अभियानका ६,४९६ समूह रहेका छन्। यी समूहहरूमा आबद्ध सदस्य संख्या कुल ६०,९७,०८१ रहेको छ। यसमा निर्र्धन उत्थानबाट ३,९९,७७८ र अभियानबाट ३२,८३७ सदस्य समावेश छन्। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको महिला सहभागिता हो – कुल सदस्यहरूमध्ये ५८,५४,११८ जना महिला छन्, जुन करिब ९५ प्रतिशत हुन आउँछ।

    सक्रिय कर्जाग्राहीहरूको सन्दर्भमा, निर्र्धन उत्थानमा १,८३,६४३ र अभियानमा १८,०१९ जना गरी कुल २६,८९,०४५ जना छन्, जसमा पनि महिलाको संख्या २५,८२४७१ रहेको छ। पुरुष कर्जाग्राही भने १,०६,५७४ छन्। यसले स्पष्ट देखाउँछ कि लघुवित्त संस्थाहरू ग्रामीण महिलाहरूलाई सशक्तिकरण गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएका छन्।

    यस विश्लेषणले देखाउँछ कि नेपालको लघुवित्त क्षेत्रले आर्थिक समावेशीकरणमा विशेष भूमिका खेलेको छ। विशेषगरी ग्रामीण महिला समुदायको ठूलो सहभागिताले लघुवित्त कार्यक्रमहरू सामाजिक रूपान्तरणमा पनि सकारात्मक प्रभाव पारिरहेका छन्। संस्थागत दृष्टिकोणले हेर्दा, निर्र्धन उत्थान र अभियान लघुवित्तको संयुक्त प्रयासले देशभरिका लाखौं परिवारलाई वित्तीय पहुँचमा ल्याउन मद्दत गरिरहेको छ।

    The data presented is based on provisional figures released by the Microfinance Institutions Supervision Department of Nepal Rastra Bank as of the end of Poush 2081. It highlights the operational status and outreach of two major microfinance institutions in Nepal – Nirdhan Utthan and Aviyan Laghubitta – and presents a consolidated view of their contributions to financial inclusion across the country.

    Both institutions have operations spread across all 77 districts of Nepal, ensuring nationwide coverage. While Nirdhan Utthan operates in all 77 districts, Aviyan’s services extend to 21 districts. In terms of manpower, Nirdhan Utthan employs 1,116 staff members, while Aviyan has 184, with the total consolidated workforce across microfinance institutions standing at 21,600.

    Branch expansion is also notable, with Nirdhan Utthan running 185 branches and Aviyan operating 60, bringing the total number of branches to 4,996. These branches collectively manage 463,463 service centers across the country, directly connecting rural populations to financial services.

    A total of 1,440,211 microfinance groups have been formed, comprising 6,097,081 members. Of these, Nirdhan accounts for 49,810 groups and 399,778 members, while Aviyan manages 6,496 groups and 32,837 members. A key highlight is the overwhelming participation of women: out of the total members, 5,854,118 are women – approximately 95% of the entire member base.

    When it comes to active borrowers, the total figure stands at 2,689,045. Of this, 1,83,643 are from Nirdhan Utthan and 18,019 from Aviyan. Women again dominate this category, with 2,582,471 female borrowers compared to 106,574 male borrowers, emphasizing the critical role microfinance plays in empowering women in Nepal’s rural and semi-urban regions.

    This data clearly indicates that microfinance institutions have become a backbone for economic inclusion in Nepal, particularly by targeting and uplifting women in underserved areas. Through the joint efforts of institutions like Nirdhan Utthan and Aviyan, millions of households are being brought into the formal financial system, enabling them to access credit, build assets, and improve their livelihoods. The strong outreach and massive female participation further highlight the sector’s role in driving not just economic but also social transformation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026