प.सं. : २०८२/०८३
च.न. : ३७२
मिति: २०८३/०३/२३
श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड
सिंहदरबार प्लाजा, काठमाण्डौं ।
विषय : शेयर रजिस्ट्रार नियुक्त गरिएको जानकारी सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा यस मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको मिति २०८३/०३/१९ गते दिउँसो ५:०० बजे बसेको २९० औं बैठकको निर्णयानुसार यस संस्थाका शेयर रजिस्ट्रार सेवाका लागि रिलायबल इनभेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, काठमाण्डौलाई मिति २०८३/०४/०१ गतेदेखि लागू हुने गरी (आ.ब. २०८३/०८४) को लागि शेयर रजिस्ट्रार नियुक्त गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं ।
भवदीय,
हेमराज हेमन्त
कम्पनी सचिव
Ref. No. : २०८२/०८३
Dispatch No. : ३७२
Date: २०८३/०३/२३
To,
Nepal Stock Exchange Limited
Singhadurbar Plaza, Kathmandu.
Subject: Regarding the information of Share Registrar appointment.
Dear Sir/Madam,
Regarding the above matter, as per the decision of the २९०th meeting of the Board of Directors of Mithila Laghubitta Bittiya Sanstha Limited held on २०८३/०३/१९ at ५:०० PM, we request this information to be noted regarding the appointment of Reliable Investment and Merchant Capital Limited, Kathmandu, as the share registrar for this institution, effective from २०८३/०४/०१ (for F.Y. २०८३/०८४).
Yours sincerely,
Hemraj Hemant
Company Secretary