NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Mithila Laghubitta Earns Over NPR 80 Million Net Profit in Q4
    मिथिला लघुवित्तको चौथो त्रैमासमा ८ करोडभन्दा बढी नाफा
    Latest
    1 min read
    Published on August 7, 2025
    NEPSE TRADING

    मिथिला लघुवित्तको चौथो त्रैमासमा ८ करोडभन्दा बढी नाफाMithila Laghubitta Earns Over NPR 80 Million Net Profit in Q4

    मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको आम्दानी तथा मुनाफा सबै सूचकहरूमा उल्लेख्य वृद्धि देखिएको छ।

    गत वर्षको तुलनामा लघुवित्तको खुद नाफा ७७ प्रतिशतले बढेर ८ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो।

    नाफामा देखिएको यो उछालको मुख्य कारण भनेको खुद ब्याज आम्दानीमा ४१.८६ प्रतिशत र अन्य सञ्चालन आम्दानीमा ३४.९१ प्रतिशत वृद्धि हुनु हो। यसैगरी, कुल सञ्चालन आम्दानीमा ४०.३६ प्रतिशत र सञ्चालन मुनाफामा १०७.६८ प्रतिशत को भारी वृद्धिले संस्थाको समग्र आर्थिक अवस्था सुदृढ बनाएको छ।

    प्रति शेयर आम्दानी (EPS) पनि १३ रुपैयाँ ३२ पैसाले बढेर ३७.५८ रुपैयाँ पुगेको छ। प्रति शेयर नेटवर्थ १९१.२९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (PE Ratio) ४२.५५ गुणा पुगेको छ।

    वित्तीय संरचना हेर्दा, संस्थाको चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ सञ्चित गरिएको छ। यस अवधिमा, १ अर्ब ७७ करोड रुपैयाँ कर्जा लिइएको र १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको उल्लेख छ।

    मूल्यांकन गर्दा, मिथिला लघुवित्तले वित्तीय सूचकहरूमा देखाएको सुधार लगानीकर्ताका लागि सकारात्मक संकेत हो।

    Mithila Laghubitta Bittiya Sanstha Limited (MLBBL) has published its unaudited financial report for the fourth quarter of fiscal year 2081/82. The report highlights significant improvements in major financial indicators, including income and profitability.

    The microfinance institution recorded a net profit of NPR 84.1 million, marking a 77% increase compared to NPR 47.5 million in the same period of the previous fiscal year.

    This profit growth is mainly driven by a 41.86% rise in net interest income and a 34.91% increase in other operating income. Additionally, total operating income surged by 40.36%, while operating profit more than doubled (107.68%), showing strong financial momentum.

    The Earnings Per Share (EPS) also improved significantly, increasing by NPR 13.32 to reach NPR 37.58. The Net Worth Per Share stood at NPR 191.29, and the Price-to-Earnings (PE) ratio was reported at 42.55 times.

    On the capital structure side, the company reported paid-up capital of NPR 223.9 million and reserves and surplus of NPR 204.4 million. During the review period, it collected NPR 1.18 billion in deposits, borrowed NPR 1.77 billion, and disbursed NPR 2.96 billion in loans.

    Overall, the financial report of Mithila Laghubitta indicates strong and stable performance, signaling a positive outlook for investors and stakeholders.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026