NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Monetary Policy Must Support Real Sector Expansion: NPC Member Dr. Shrestha
    रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति अपरिहार्य : योजना आयोग सदस्य श्रेष्ठ
    Top
    1 min read
    Published on June 20, 2025
    NEPSE TRADING

    रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति अपरिहार्य : योजना आयोग सदस्य श्रेष्ठMonetary Policy Must Support Real Sector Expansion: NPC Member Dr. Shrestha

    राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले रियल सेक्टरको विस्तारलाई प्राथमिकतामा राख्ने गरी आगामी मौद्रिक नीति आउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नविल बैंकको सहकार्यमा सुरु भएको दुईदिने "एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट" कार्यक्रममा बोल्दै डा. श्रेष्ठले आर्थिक समृद्धिका लागि वास्तविक क्षेत्र (रियल सेक्टर) को विकास अनिवार्य भएको स्पष्ट पारे।

    उनका अनुसार अहिलेको आर्थिक शिथिलताले बैकिङ प्रणालीमा समेत असर पारेको छ। “रियल सेक्टर विस्तार हुन नसक्दा बैंकमा पनि असर देखिन थालेको छ,” उनले भने, “यसकारण वास्तविक क्षेत्रको विस्तारमार्फत अर्थतन्त्रमा गतिशीलता ल्याउनुपर्ने बेला आएको छ।”

    डा. श्रेष्ठले कर्जाको माग बढाउने खालको मौद्रिक नीति आवश्यक रहेको बताए। “हाल बैंकहरुसँग सात खर्ब रुपैयाँ बराबरको कर्जा योग्य रकम थन्किएको छ, यस्तो अवस्थामा उद्योगमैत्री र कर्जा प्रवाहलाई सहज बनाउने खालको नीति आवश्यक छ,” उनले जोड दिए।

    उनले निजी क्षेत्र र उद्योग व्यवसायलाई चलायमान बनाउन सके मात्र कर्जाको स्वाभाविक माग उत्पन्न हुने र त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। साथै, नविल बैंकले सञ्चालनमा ल्याएको उद्यमी कर्जा जस्तै योजनाहरू अन्य बैंकहरुले पनि अघि बढाउनुपर्ने उनको भनाइ थियो।

    सरकारले खर्च गर्न नसक्दा आन्तरिक ऋणको माग समेत बढ्न नसकेको उल्लेख गर्दै डा. श्रेष्ठले वित्तीय खर्चको ढाँचामा सुधार आवश्यक रहेको धारणा राखे।

    कार्यक्रममा उनले आर्थिक पत्रकारिता क्षेत्र पनि सशक्त बन्दै गएको उल्लेख गरे। “पहिले आर्थिक विषयलाई सञ्चार माध्यममा खासै प्राथमिकता दिइँदैनथ्यो, तर अहिले आर्थिक समाचारको दायरा बढेको छ र पत्रकारहरुको क्षमता समेत उल्लेखनीय रूपमा सुधार भएको देखिन्छ,” उनले बताए।

    National Planning Commission (NPC) Member Dr. Prakash Kumar Shrestha has emphasized the need for a real sector-oriented monetary policy in the upcoming fiscal year. Speaking at the inaugural session of a two-day "Advanced Banking Training for Economic Journalists" organized by Nepal Economic Journalists Society (NAFIJ) in collaboration with Nabil Bank, Dr. Shrestha stated that real sector expansion is essential for sustainable economic prosperity.

    He highlighted that the ongoing economic slowdown has started affecting the banking sector as well. "The lack of growth in the real sector is now visibly impacting banks. Therefore, expanding the real sector has become crucial," he said.

    Dr. Shrestha stressed the need for a monetary policy that stimulates credit demand. “Currently, banks have over NPR 700 billion in loanable funds sitting idle. The upcoming monetary policy should be designed to boost credit demand,” he explained. He added that energizing the industrial sector would automatically lead to an increase in credit demand.

    The Nepal Rastra Bank is in the process of drafting the monetary policy for the next fiscal year. According to Dr. Shrestha, the policy should facilitate easier access to credit for enterprises and entrepreneurs. He cited Nabil Bank’s ongoing entrepreneurship loan scheme as an example that other banks should replicate to positively impact the broader economy.

    He also pointed out that the government's inability to spend adequately has hindered internal credit growth. Dr. Shrestha emphasized the need to improve government spending mechanisms and increase domestic borrowing to support the economy.

    Furthermore, he acknowledged the growing competence of economic journalists in Nepal. “Earlier, economic issues rarely received attention in the media. Now, financial news is widely covered, and journalists are becoming more knowledgeable in economic reporting,” he remarked.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026