NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. 'Money Mule' Financial Crime: Nepal Rastra Bank
    ‘मनी म्युल’ वित्तीय अपराध : नेपाल राष्ट्र बैंक
    Investor
    1 min read
    Published on October 22, 2024
    NEPSE trading

    ‘मनी म्युल’ वित्तीय अपराध : नेपाल राष्ट्र बैंक 'Money Mule' Financial Crime: Nepal Rastra Bank

    नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ एक गम्भीर वित्तीय अपराध भएको भन्दै यस्तो जालमा नपर्न र सचेत रहन आग्रह गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी गरेको सूचनामा बैंक खाता वा वालेट खाता अरू व्यक्तिलाई प्रयोग गर्न नदिन सुझाव दिएको छ।

    • मनी म्युलको परिभाषा: मनी म्युल भनेको अरू व्यक्तिहरूले आफ्नो बैंक खाता वा वालेट खाता अपराधका लागि प्रयोग गर्न दिनु हो, जसबाट अपराधीहरूले आपराधिक कार्यबाट आर्जित रकमलाई बैंक खातामा जम्मा गर्छन्, रकमान्तर गर्छन् वा नगदमा झिक्छन्।

    • आकर्षक प्रस्तावहरू: अपराधीहरूले विभिन्न माध्यमहरू जस्तै ईमेल, फेसबुक म्यासेन्जर, भाइबर, ह्वाट्सएप, टेलिग्राम, फोन वा म्यासेजमार्फत छिटो र आकर्षक आम्दानीका प्रस्तावहरू पठाएर खाताको गोप्य विवरण लिन प्रयास गर्छन्।

    • वित्तीय अपराधको साझेदारी: यस्ता व्यक्तिहरूले तपाइँको खाता प्रयोग गरेर तपाइँलाई पनि अपराधको साझेदार बनाउन सक्छन्, जसलाई मनी म्युल भनिन्छ।

    • कानुनी कारबाहीको चेतावनी: यस्तो गतिविधि सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित वित्तीय अपराध भएकोले यसमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही हुने चेतावनी राष्ट्र बैंकले दिएको छ।

    राष्ट्र बैंकले यस प्रकारका अपराधबाट बच्न आफ्ना बैंक खाता वा वालेटको जानकारी कसैलाई पनि नदिन र जिम्मेवार वित्तीय व्यवहार अपनाउन सबैलाई आग्रह गरेको छ।

    Nepal Rastra Bank has issued a warning stating that being involved in 'money mule' activities is a serious financial crime, urging the public to remain vigilant and avoid falling into such traps. In a notice aimed at raising financial awareness, the central bank advised against allowing others to use one's bank or wallet accounts.

    Definition of Money Mule: A money mule is someone who allows others to use their bank or wallet accounts for illegal activities. Criminals deposit, transfer, or withdraw money obtained through illegal means using these accounts.

    Attractive Offers: Criminals often send enticing offers of quick and easy earnings through channels such as email, Facebook Messenger, Viber, WhatsApp, Telegram, phone calls, or messages in an attempt to obtain confidential account details.

    Involvement in Financial Crime: By allowing others to use your account, you may become an accomplice to a financial crime, which is referred to as being a money mule.

    Warning of Legal Action: Nepal Rastra Bank has warned that such activities are linked to money laundering and financial crimes, and anyone involved will face legal consequences.

    The central bank urged everyone to avoid sharing their bank or wallet account information and to practice responsible financial behavior to stay safe from such crimes.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026