NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Muktinath Bikas Bank Records Significant Growth in Profit and EPS
    मुक्तिनाथ विकास बैंकको नाफा र ईपीएस दुवैमा उल्लेख्य वृद्धि
    Top
    1 min read
    Published on August 15, 2025
    NEPSE TRADING

    मुक्तिनाथ विकास बैंकको नाफा र ईपीएस दुवैमा उल्लेख्य वृद्धिMuktinath Bikas Bank Records Significant Growth in Profit and EPS

    मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ७५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ र खुद नाफा १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.७० प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ मात्र थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी २०.४८ प्रतिशत, कुल सञ्चालन आम्दानी ८.९३ प्रतिशत र सञ्चालन मुनाफा ३०.५५ प्रतिशतले बढेको छ। यससँगै बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १२ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा बैंकको मूल्य आम्दानी अनुपात १८.६ गुणा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ९५ पैसा रहेको छ। ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। सोही अवधिसम्ममा बैंकले १ खर्ब १७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    Muktinath Bikas Bank Limited (MNBBL) has published its unaudited financial report for the fourth quarter of the last fiscal year, reporting distributable earnings per share of NPR 20.75. The bank’s distributable profit stood at NPR 1.46 billion, while net profit reached NPR 1.53 billion, marking a 30.70% increase compared to NPR 1.17 billion in the same period last year. During the review period, the bank’s net interest income grew by 7.50%, net fee and commission income rose by 20.48%, total operating income increased by 8.93%, and operating profit surged by 30.55%. Earnings per share also climbed by NPR 5.12 to NPR 21.82. At the end of the fiscal year, the bank’s price-to-earnings ratio stood at 18.6 times, and net worth per share was NPR 169.95. With a paid-up capital of NPR 7.04 billion, the bank has accumulated NPR 4.93 billion in reserves. By the end of the year, it had collected NPR 117.43 billion in deposits and extended NPR 97.51 billion in loans.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026