NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nabil Bank Appoints Mr. Manoj Kumar Gyawali as New CEO
    मनोज कुमार ज्ञवालीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ।
    Top
    <1 min read
    Updated on June 5, 2025
    NEPSE TRADING

    मनोज कुमार ज्ञवालीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ।Nabil Bank Appoints Mr. Manoj Kumar Gyawali as New CEO

    नबिल बैंक लिमिटेडले मनोज कुमार ज्ञवालीलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ। यो निर्णय बैंकको ६८२औं सञ्चालक समितिको बैठकमा २२ जेठ २०८२ मा गरिएको हो । ज्ञवाली, जो कामु सीईओको रूपमा कार्यरत थिए, अब चार वर्षको कार्यकालका लागि औपचारिक रूपमा सीईओको रूपमा नियुक्त भएका छन्। उनकाे नियुक्तिले बैंकको नेतृत्व र रणनीतिक दृष्टिकोणमा सञ्चालक समितिको विश्वासलाई प्रकट गर्दछ, जसले नेपालकाे बैंकिङ क्षेत्रको प्रतिस्पर्धात्मक स्थितिमा थप सुदृढीकरण गर्ने लक्ष्य राख्छ।

    Nabil Bank Limited has appointed Mr. Manoj Kumar Gyawali as the Chief Executive Officer (CEO) of the bank. The decision was made during the bank’s 682nd Board Meeting, which took place on 22nd Jestha, 2082. Mr. Gyawali, who has been serving as the Acting CEO, has now been formally confirmed as the CEO for a four-year term, starting from the same date. His appointment underscores the board's trust in his leadership abilities and strategic vision to further strengthen the bank’s position within Nepal’s competitive banking sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026