NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nabil Bank Honored with 'EuroMoney Award for Excellence 2025: Best Bank for Sustainable Fi...
    नबिल बैंकलाई ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्ड
    Investor
    1 min read
    Published on August 21, 2025
    NEPSE TRADING

    नबिल बैंकलाई ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डNabil Bank Honored with 'EuroMoney Award for Excellence 2025: Best Bank for Sustainable Finance'

    नेपालको अग्रणी बैंक, नबिल बैंक लिमिटेडले प्रतिष्ठित ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५’ अन्तर्गत ‘बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्ड प्राप्त गरेको छ। यो अवार्ड युरो मनी म्यागजिनद्वारा बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ र बैंकहरूको वार्षिक दिगो बैंकिङ कार्यक्रमहरूको मूल्याङ्कन गर्दै प्रदान गरिएको हो।

    नबिल बैंकलाई यो अवार्ड बैंकिङ सेवाहरू, प्रविधिको प्रयोग, र दिगोपनामा गरेको महत्वपूर्ण पहलहरूको आधारमा प्रदान गरिएको हो। यस अवार्डले बैंकको ग्राहकहरूलाई उपलब्ध गराइरहेका सेवाहरू, वातावरणीय संरक्षण, सामाजिक समावेशीकरण, र मानव अधिकारको संरक्षणमा गरिएको कार्यलाई उच्च मूल्याङ्कन गर्दै सम्मानित गरेको हो।

    बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडिजी) लाई आत्मसात गर्दै वातावरणीय, समाजिक र सुशासन सिद्धान्तमा आफ्नो कारोबारलाई आधार बनाउँदै कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङको प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा ध्यान केन्द्रित गरेको छ।

    नबिल बैंकले यस अघि पनि युरोमनी अवार्ड फर एक्सिलेन्सका विभिन्न विधामा पुरस्कार जितेको छ र यसअघि सन् २०१०, २०२०, २०२१, २०२२, र २०२४ मा पनि सम्मानित भइसकेको छ। नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

    Nepal's leading bank, Nabil Bank Limited, has been awarded the prestigious 'EuroMoney Award for Excellence 2025' under the category 'Best Bank for Sustainable Finance.' This award, established by EuroMoney Magazine, is considered one of the most prestigious in the banking sector, recognizing the annual sustainable banking programs of banks.

    Nabil Bank received this award for its outstanding initiatives in banking services, the use of technology, and its efforts in sustainability. The award was presented in recognition of the bank's services to its customers, its contributions to environmental protection, social inclusion, and human rights, as well as its focus on responsible banking and financial literacy.

    For the past five years, Nabil Bank has embraced Nepal's Sustainable Development Goals (SDGs), incorporating environmental, social, and governance (ESG) principles into its operations. The bank has focused on reducing its carbon footprint, promoting responsible banking, and expanding financial literacy.

    Nabil Bank has previously won various EuroMoney Excellence Awards in 2010, 2020, 2021, 2022, and 2024. Currently, the bank serves over 2.5 million customers through 268 branches and 321 ATMs across the country.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026