NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nabil Bank’s Annual Net Profit Surges to NPR 7.12 Billion, Distributable Profit at NPR 4.7...
    नबिल बैंकको वार्षिक नाफा ७ अर्ब १२ करोड पुग्यो, वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड
    Top
    1 min read
    Updated on August 12, 2025
    NEPSE TRADING

    नबिल बैंकको वार्षिक नाफा ७ अर्ब १२ करोड पुग्यो, वितरणयोग्य नाफा ४ अर्ब ७७ करोडNabil Bank’s Annual Net Profit Surges to NPR 7.12 Billion, Distributable Profit at NPR 4.77 Billion

    नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ७ अर्ब रुपैयाँभन्दा बढीको नाफा आर्जन गरेको छ। बैंकले सो अवधिमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको हो, जुन अघिल्लो आर्थिक वर्षको ६ अर्ब १९ करोड रुपैयाँको तुलनामा १५.०१ प्रतिशतले वृद्धि भएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशतले मात्र बढे पनि, इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको कारण नाफामा उल्लेखनीय वृद्धि भएको हो। यस अवधिमा बैंकको सञ्चालन आम्दानी ३.४२ प्रतिशत र सञ्चालन मुनाफा २५.४४ प्रतिशतले बढेको छ। २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी र ३६ अर्ब ६८ करोड रुपैयाँ जगेडा कोष भएको बैंकले असार मसान्तसम्ममा ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४४ पैसाले बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ भने बैंकको मूल्य आम्दानी अनुपात २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ।

    Nabil Bank Limited (NABIL) has posted a net profit of over NPR 7 billion in its unaudited financial report for the fourth quarter of the last fiscal year. The bank earned NPR 7.12 billion in net profit, up 15.01% from NPR 6.19 billion in the previous fiscal year. While net interest income saw a marginal rise of 0.06% and net fee and commission income grew by 5.38%, the significant drop in impairment charges—from NPR 4.63 billion to NPR 2.39 billion—was the primary driver behind the profit growth. Operating income increased by 3.42%, and operating profit surged by 25.44%. The bank’s paid-up capital stands at NPR 27.05 billion, with reserves of NPR 36.68 billion. By the end of Ashad, it had collected NPR 524.62 billion in deposits and invested NPR 412.79 billion in loans. The distributable profit stood at NPR 4.77 billion, translating to distributable earnings per share of NPR 17.64. Earnings per share rose by NPR 3.44 to NPR 26.34, while the price-to-earnings ratio was 20.55 times and net worth per share was NPR 235.58.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026