NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. National Assembly Meeting Today: Key Budget Bills and Ministerial Responses on the Agenda
    विनियोजन विधेयकसहित विभिन्न विधेयकमाथि छलफल र निर्णयको तयारी
    Investor
    1 min read
    Published on July 2, 2025
    NEPSE TRADING

    विनियोजन विधेयकसहित विभिन्न विधेयकमाथि छलफल र निर्णयको तयारीNational Assembly Meeting Today: Key Budget Bills and Ministerial Responses on the Agenda

    राष्ट्रिय सभाको बैठक आज बिहान ११:१५ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ। संघीय संसद सचिवालयका अनुसार, आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूद्वारा प्रस्तुत गरिनेछ।

    यस क्रममा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयलगायत विभिन्न मन्त्रालयहरूका शीर्षकमाथि संसदमा भएको छलफलपछि उठेका जिज्ञासाहरूको लिखित तथा मौखिक जवाफ दिने कार्यसूची तय गरिएको छ।

    यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्ने छन्। साथै, उनले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन्।

    त्यस्तै, अर्थमन्त्री पौडेलले ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची समेत रहेको संघीय संसदका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

    यसका अतिरिक्त, राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश आजको बैठकमा टेबुल गर्ने तयारी गरिएको छ।

    आजको बैठकले चालु आर्थिक वर्षको अन्त्यसँगै आगामी वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित कानुनी प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ।

    The National Assembly is scheduled to convene today at 11:15 AM at the Federal Parliament Building in New Baneshwar. According to the Federal Parliament Secretariat, today’s agenda includes ministerial responses to questions raised during discussions on the Appropriation Bill, 2082.

    The responses will address issues related to several government entities, including the Office of the President, the Office of the Vice President, the Office of the Prime Minister and Council of Ministers, the National Planning Commission Secretariat, and various ministries.

    Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel will present a proposal for the National Assembly to pass the Appropriation Bill, 2082, which was forwarded with a message from the House of Representatives. He will also propose consideration of the "Finance Bill, 2082" and the "Public Debt Collection Bill, 2082."

    In addition, Minister Paudel is scheduled to table a proposal to pass the "Customs Bill, 2080," which has also been received with a message from the lower house.

    Meanwhile, National Assembly Secretary Surendra Aryal will table the "Federal Civil Service Bill, 2080" as received from the House of Representatives.

    Today’s meeting is expected to move forward the legal procedures necessary for implementing the national budget for the upcoming fiscal year.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026