NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Nepal Attracts Massive FDI Surge — Which Sectors Gained the Most?
    चार महिनामा ३६ अर्बको लगानी वाचा: कुन क्षेत्रमा कति ?
    Latest
    1 min read
    Published on November 25, 2025
    NEPSE TRADING

    चार महिनामा ३६ अर्बको लगानी वाचा: कुन क्षेत्रमा कति ?Nepal Attracts Massive FDI Surge — Which Sectors Gained the Most?

    चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा नेपालमा वैदेशिक लगानी (एफडीआई)को ‘बिग–बुम’ आएको छ। उद्योग विभागका तथ्याङ्कअनुसार चार महिनामै ३६ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता स्वीकृत भएको छ, जुन गत वर्षको सोही अवधिको झन्डै दोब्बर हो। कुल ३८२ नयाँ परियोजना दर्ता भएका छन्, जसले लगानी वातावरणमा सकारात्मक गति देखाएको छ।

    परियोजनाको संख्यामा भने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) शीर्षस्थ रह्यो। २०५ परियोजना दर्ता भए पनि लगानी रकम ८७ करोड ४३ लाखमा सीमित रह्यो। विपरीत, लगानी रकमका आधारमा कृषि तथा वन आधारित उद्योग सबैभन्दा अगाडि रहे। यस समूहका १३ उद्योगका लागि मात्र २१ अर्ब ८८ करोड बराबरको एफडीआई स्वीकृत भएको छ।

    पर्यटन क्षेत्र पनि लगानी आकर्षक बन्दै गएको छ। ११८ उद्योगका लागि ८ अर्ब ९४ करोड बराबरको प्रतिबद्धता आएको छ। त्यस्तै सेवा क्षेत्रमा ३ अर्ब ९ करोड, उत्पादन क्षेत्रमा १ अर्ब ६५ करोड, पूर्वाधार क्षेत्रमा ८ अर्ब ७४ करोड, ऊर्जा क्षेत्रमा १८ करोड र खानी क्षेत्रमा ४५ लाख रुपियाँ लगानी स्वीकृत भएको छ।

    कात्तिक महिनामा मात्र ७१ नयाँ उद्योग दर्ता भएका छन् र सो महिनामा १ अर्ब ५४ करोड ३९ लाख बराबरको एफडीआई प्रतिबद्धता परेको विभागले जानकारी दिएको छ।

    Nepal has recorded a robust surge in Foreign Direct Investment (FDI) during the first four months of FY 2082/83, marking a remarkable NPR 36 billion commitment, more than double compared to the same period last year. According to the Department of Industry, a total of 382 projects were registered by the end of Kartik, underscoring renewed investor confidence.

    In terms of project numbers, the ICT sector stole the spotlight with 205 registrations. However, investment volume remained modest at NPR 874.3 million. On the contrary, agriculture and forest-based industries dominated the capital leaderboard, securing a massive NPR 21.88 billion in approved FDI—claiming the largest share of total commitments.

    The tourism sector maintained strong momentum, attracting NPR 8.94 billion across 118 projects. Similarly, the services sector received NPR 3.09 billion, manufacturing NPR 1.65 billion, infrastructure NPR 8.74 billion, energy NPR 180 million, and mining around NPR 4.5 million.

    In Kartik alone, 71 new industries were registered, and the month logged NPR 1.54 billion in fresh FDI commitments, according to the department.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026