NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Bank and Daraz Sign Agreement to Offer Discounts on Online Purchases
    नेपाल बैंक र दराजबीच अनलाइन खरिदमा छुट दिने सम्झौता
    Investor
    1 min read
    Published on November 11, 2025
    NEPSE TRADING

    नेपाल बैंक र दराजबीच अनलाइन खरिदमा छुट दिने सम्झौताNepal Bank and Daraz Sign Agreement to Offer Discounts on Online Purchases

    काठमाडौं । नेपाल बैंक लिमिटेड र दराज नेपालबीच अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा बैंकका ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

    सम्झौताअनुसार, २०७२ साल कार्तिक २५ गतेदेखि मंसिर ६ गतेसम्म यो अफर लागू रहनेछ। सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट निम्मित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजका तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) रिशव थापाले हस्ताक्षर गरेका हुन्।

    बैंकले ग्राहक सेवामा नवीनता र डिजिटल संलग्नता बढाउने लक्ष्यका साथ ई–कमर्स प्लेटफर्महरूसँग सहकार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। यस सहकार्यमार्फत बैंकका ग्राहकहरूले दराजमा सामान खरिद गर्दा विभिन्न छुट पाउनेछन्।

    सम्झौताअनुसार, नेपाल बैंकमा खाता रहेका ग्राहकहरूले डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा १,५०० रुपैयाँसम्म र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा २,००० रुपैयाँसम्म छुट पाउनेछन्।

    नेपाल बैंकले यस सहकार्यले डिजिटल पेमेन्ट प्रणालीको उपयोग बढाउने, ग्राहकहरूलाई अनलाइन किनमेलमा सहजता पुर्‍याउने र वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।

    Kathmandu — Nepal Bank Limited has signed an agreement with Daraz Nepal to provide special discount offers to its customers when purchasing goods through the online shopping portal.

    According to the bank, the offer will be valid from Kartik 25 to Mangsir 6, 2082 (November 10 to November 21, 2025). The agreement was signed by Mr. Dipendra Raj Kafle, Acting Deputy Chief Executive Officer of Nepal Bank, and Mr. Rishav Thapa, Project Lead – Digital Payments and Financial Services at Daraz.

    Nepal Bank stated that it has been consistently focusing on innovation and digital engagement, continuing partnerships with e-commerce platforms to enhance digital payment experiences for its customers.

    Under this agreement, Nepal Bank account holders will receive:

    • Up to 15% discount (maximum NPR 1,500) on advance payments made through debit cards, and

    • Up to 20% discount (maximum NPR 2,000) on advance payments made through credit cards when shopping on Daraz.

    The bank expressed confidence that this collaboration will encourage the use of digital payments, promote online shopping convenience, and strengthen financial inclusion in Nepal.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026