NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Does Not Need Loans: Prime Minister Oli
    नेपालले ऋण लिनुपर्ने अवस्था छैन: प्रधानमन्त्री ओली
    Investor
    1 min read
    Published on November 22, 2024
    NEPSE trading

    नेपालले ऋण लिनुपर्ने अवस्था छैन: प्रधानमन्त्री ओलीNepal Does Not Need Loans: Prime Minister Oli

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताएका छन्। शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू यही मंसिर १७ गते छिमेकी देश चीनको भ्रमणमा जान लागेको जानकारी दिए।

    प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण उपलब्धिमूलक हुने उल्लेख गर्दै भने, "देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ। यसरी नै हामीले हाम्रा भ्रमणहरूलाई सफल बनाउनका लागि प्रस्तुत गरेका छौं।"

    चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)लाई संकेत गर्दै उनले भने, "नेपाल अहिले कुनै पनि देशसँग ऋण लिने अवस्थामा छैन। हामी सकेसम्म कतैबाट पनि ऋण लिँदैनौँ। अहिले न हाम्रो मनस्थिति छ, न आवश्यकता। तर, हामीले उत्पादन बढाउनुपर्छ र आफैँ उन्नति गर्नुपर्छ।"

    प्रधानमन्त्रीले स्वदेशमै उत्पादन र आत्मनिर्भरता बढाएर देशलाई आर्थिक रूपमा बलियो बनाउने लक्ष्यलाई जोड दिएका छन्।

    Prime Minister KP Sharma Oli has stated that Nepal is not currently in a position to take loans from any country. Addressing a public awareness program held in Durbar Marg on Friday, Prime Minister Oli shared that he will be visiting neighboring China on December 2 (Mangsir 17).

    Highlighting the importance of his upcoming visit, he said, "Visits to other countries are undertaken for the benefit and welfare of the nation. Similarly, we have prepared for our visits to ensure they yield successful outcomes."

    Referring to the Belt and Road Initiative (BRI), a Chinese project, the Prime Minister emphasized, "Nepal is not in a condition to take loans from anyone at this time. Wherever possible, we avoid borrowing. Currently, neither our mindset nor circumstances require us to take loans. However, we must focus on increasing production and advancing on our own."

    The Prime Minister also stressed the need to boost domestic production and work towards self-reliance to strengthen Nepal's economic position.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026