NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal DP Limited to Hold 10th AGM on October 10
    नेपाल डिपि लिमिटेडको दशौं वार्षिक साधारणसभा असोज २४ गते हुने
    Investor
    1 min read
    Published on September 21, 2025
    NEPSE TRADING

    नेपाल डिपि लिमिटेडको दशौं वार्षिक साधारणसभा असोज २४ गते हुनेNepal DP Limited to Hold 10th AGM on October 10

    काठमाडौं ।
    नेपाल डिपि लिमिटेडले आफ्नो दशौं वार्षिक साधारणसभा (AGM) यही असोज २४ गते (सन् २०२५ अक्टोबर १०, शुक्रबार) आयोजना गर्ने भएको छ। कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो।

    सभा काठमाडौंको भाटभटेनी, नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने छ।

    सभामा प्रस्तुत हुने साधारण प्रस्तावहरूमा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको दशौं प्रतिवेदन पारित गर्ने, आषाढ मसान्तसम्मको वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण) अनुमोदन गर्ने तथा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेका छन्।

    विशेष प्रस्तावहरूमा सञ्चालक नियुक्ति, सञ्चालक समितिको बैठक भत्तासम्बन्धी प्रस्ताव र अन्य विविध विषयमाथि छलफल हुने कम्पनीले जनाएको छ।

    यससँगै कम्पनीले सम्पूर्ण शेयरधनीहरूलाई AGM मा उपस्थित भई निर्णय प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।

    Kathmandu –
    Nepal DP Limited has announced that its 10th Annual General Meeting (AGM) will be held on Ashwin 24, 2082 (October 10, 2025, Friday). The decision was taken by the company’s Board of Directors in its meeting held on Ashwin 2, 2082.

    The AGM will take place at the company’s registered office in Bhatbhateni, Naxal, Kathmandu, starting at 11:00 AM.

    Agenda of the Meeting

    Ordinary resolutions include:

    • The Chairman’s address and approval of the Board of Directors’ 10th annual report.

    • Approval of the auditor’s report along with the balance sheet, profit and loss account, and cash flow statement up to Ashad end, 2082.

    • Appointment of an auditor for FY 2082/83 and approval of remuneration as per Section 111 of the Companies Act, 2063.

    Special resolutions include:

    • Appointment of directors.

    • Determination of meeting allowances for the Board of Directors.

    • Other miscellaneous matters.

    The company has requested all shareholders to attend the AGM and take part in the decision-making process. For further details, shareholders may contact the head office at 01-5327086, 5333591 or visit the company’s website at www.ndpl.com.np.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026