NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Elected Chair of WTO Committee on Trade and Environment
    डब्ल्युटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
    Investor
    1 min read
    Published on March 13, 2026
    NEPSE TRADING

    डब्ल्युटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयनNepal Elected Chair of WTO Committee on Trade and Environment

    नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) अन्तर्गतको व्यापार तथा वातावरण समितिको अध्यक्षमा चयन भएको छ। संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार फागुन २७ गते बसेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा समितिको अध्यक्ष चयन गरेको हो।डब्ल्युटीओअन्तर्गतको यो समिति सदस्य राष्ट्रहरूबीच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव तथा वातावरणीय नीतिले अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभाव सम्बन्धी विषयमा छलफल तथा समन्वय गर्ने महत्वपूर्ण मञ्च हो। यस समितिले विशेषगरी जलवायु परिवर्तन, दिगो विकास र वातावरणमैत्री व्यापार नीतिसम्बन्धी विषयमा सदस्य राष्ट्रहरूबीच सहकार्य बढाउने काम गर्दै आएको छ।नेपाल हाल अल्प विकसित राष्ट्र (LDC) को सूचीबाट बाहिरिने प्रक्रियामा रहेको अवस्थामा यस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त हुनु अन्तरराष्ट्रिय स्तरमा नेपालको कूटनीतिक सक्रियता र विश्वासको संकेतका रूपमा हेरिएको छ। यस भूमिकाले नेपाललाई डब्ल्युटीओका सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै आफ्नो व्यापार नीति तथा सम्भावनालाई विश्वव्यापी बजारसँग जोड्न थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले समितिमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। उहाँको नेतृत्वमा नेपालले व्यापार र वातावरणबीच सन्तुलन कायम गर्ने विषयमा अन्तरराष्ट्रिय स्तरमा सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।
    Nepal has been elected as the Chair of the World Trade Organization (WTO) Committee on Trade and Environment. According to Nepal’s Permanent Mission in Geneva to the United Nations and other international organizations, the WTO General Council meeting held on March 11 (Falgun 27) unanimously selected Nepal to lead the committee for a one-year term.The Committee on Trade and Environment serves as an important platform where WTO member countries discuss the impact of trade policies on the environment and the effects of environmental policies on international trade. The committee also addresses issues related to climate change, sustainable development, and environmentally responsible trade practices among member nations.For Nepal, which is currently in the process of graduating from the Least Developed Country (LDC) category, this role is considered a significant diplomatic achievement. Officials believe the position will help Nepal strengthen cooperation with WTO member states and support efforts to integrate Nepal’s trade more effectively into the global market.Nepal will be represented in the committee by Ram Prasad Subedi, Nepal’s Permanent Representative to the United Nations and other international organizations in Geneva. Under his leadership, Nepal is expected to contribute actively to discussions aimed at balancing global trade growth with environmental protection.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026