NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Exporting Electricity to Bangladesh: Historic Agreement Signed
    नेपालबाट बंगलादेश विद्युत् निर्यात: ऐतिहासिक सम्झौता सम्पन्न
    Investor
    1 min read
    Published on October 3, 2024
    NEPSE trading

    नेपालबाट बंगलादेश विद्युत् निर्यात: ऐतिहासिक सम्झौता सम्पन्नNepal Exporting Electricity to Bangladesh: Historic Agreement Signed

    नेपालले औपचारिक रूपमा तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने बाटो खोलेको छ। नेपाल, भारत, र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएसँगै यो ऐतिहासिक कदम चालेको हो।

    • त्रिपक्षीय सम्झौता: नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (BPDB), र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (NVVN) बीच सम्पन्न त्रिपक्षीय सम्झौताअनुसार, नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गर्नेछ। यो सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, BPDB का अध्यक्ष मो. रेजुल करिम, र NVVN की सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन्।

    • बंगलादेशमा विद्युत् निर्यात: नेपालले प्रतियुनिट करिब ८.६४ रुपैयाँमा (६.४० अमेरिकी सेन्ट) बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ। यो विद्युत् भारतको प्रसारण लाइन हुँदै बंगलादेश पुग्नेछ। बंगलादेशले ‘ह्विलिङ चार्ज’ तिर्नेछ भने प्राविधिक नोक्सानी नेपाल र बंगलादेशले बाँड्नेछन्।

    • विद्युत् उत्पादन स्रोत: नेपालले २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेशमा निर्यात गर्नेछ, जसका लागि स्वीकृति प्राप्त भइसकेको छ।

    • लक्षित विद्युत् निर्यात: पाँच वर्षसम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौताअनुसार, हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् निर्यात गरिनेछ। यसबाट नेपालले वार्षिक रूपमा करिब १ खर्ब २१ करोड रुपैयाँ राजस्व आर्जन गर्नेछ।

    • भविष्यका लक्ष्य: नेपालले भविष्यमा १०,००० मेगावाट विद्युत् भारतलाई र ५,००० मेगावाट बंगलादेशलाई निर्यात गर्ने लक्ष्य राखेको छ।

    यो सम्झौताले दक्षिण एसियामा ऊर्जा सहकार्यका लागि कोसेढुंगा सावित भएको छ, जसले नेपाललाई विश्वव्यापी विद्युत् व्यापारको महत्वपूर्ण भाग बनाउने अपेक्षा गरिएको छ।

    Nepal has officially opened the pathway to export electricity to a third country with the signing of an agreement between three companies from Nepal, India, and Bangladesh. This marks a historic milestone for the country.

    The trilateral agreement: A tripartite deal was signed between Nepal Electricity Authority (NEA), Bangladesh Power Development Board (BPDB), and India's NTPC Vidyut Vyapar Nigam (NVVN). Under this agreement, Nepal will export 40 megawatts of electricity to Bangladesh in the first phase. The agreement was signed by Kulman Ghising, Managing Director of NEA; Md. Rezuul Karim, Chairman of BPDB; and Renu Narang, CEO of NVVN.

    Electricity export to Bangladesh: Nepal will export electricity to Bangladesh at a rate of around NPR 8.64 per unit (6.40 US cents). The electricity will be transmitted through India’s grid, and Bangladesh will bear the "wheeling charge" while technical losses will be shared between Nepal and Bangladesh.

    Power generation source: Nepal will export electricity generated from the 25 MW Trishuli and 22 MW Chilime hydropower projects, for which approval has already been obtained.

    Targeted electricity export: According to the agreement, Nepal will export 40 MW of electricity annually for five years, delivering a total of 144 million units of electricity each year. This will generate around NPR 1.21 billion in revenue for Nepal annually.

    Future goals: Nepal aims to export 10,000 MW of electricity to India and 5,000 MW to Bangladesh in the future.

    This agreement is seen as a cornerstone for energy cooperation in South Asia and is expected to position Nepal as a significant player in the global electricity trade.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026