NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Exports 1,000 Megawatts of Electricity Daily — Rs. 15 Billion Earned So Far
    नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, हालसम्म १५ अर्ब रुपैयाँ आम्दानी
    Investor
    1 min read
    Published on October 7, 2025
    NEPSE TRADING

    नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, हालसम्म १५ अर्ब रुपैयाँ आम्दानीNepal Exports 1,000 Megawatts of Electricity Daily — Rs. 15 Billion Earned So Far

    काठमाडौं — नेपालले पछिल्ला महिनाहरूमा दैनिक औसत एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब रु. १५ अर्ब बराबरको विद्युत् निर्यात भएको छ।

    विद्युत् निर्यात भारतीय ऊर्जा एक्सचेञ्ज (IEX) मार्फत डे-अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा हुँदै आएको छ। साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार भारतका हरियाणा र बिहार राज्यमा समेत विद्युत् बिक्री भइरहेको छ।

    यससँगै, भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणले जनाएको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (INR) मा र बंगलादेशसम्मको निर्यात अमेरिकी डलर (USD) मा हुने भएकाले विद्युत् बिक्रीबाट दुबै मुद्रामा आम्दानी भइरहेको छ।

    प्राधिकरणका अनुसार, हालसम्म भारत र बंगलादेश गरी कुल ११६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भएको छ।

    Kathmandu — Nepal is currently exporting an average of 1,000 megawatts of electricity per day, according to Manoj Silwal, Executive Director of the Nepal Electricity Authority (NEA). Since the beginning of the current fiscal year 2082/83 (from mid-July), the country has earned approximately Rs. 15 billion from electricity exports.

    The electricity is being sold in India through the Indian Energy Exchange (IEX) under the Day-Ahead and Real-Time Market mechanisms at competitive rates. In addition, bilateral mid-term power sale agreements have enabled exports to the Indian states of Haryana and Bihar.

    Nepal is also exporting 40 megawatts of electricity daily to Bangladesh using India’s power transmission infrastructure. The trade with India is conducted in Indian rupees (INR), while the export to Bangladesh is carried out in U.S. dollars (USD) — allowing Nepal to earn foreign currency in both denominations.

    According to NEA, it has received approval to export up to 1,165 megawatts of electricity to India and Bangladesh combined.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026