NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Nepal Finance Limited Puts Over 1 Million Promoter Shares on Sale, Applications Open Until...
    नेपाल फाइनान्स लिमिटेडले १० लाख बढी संस्थापक शेयर बिक्रीमा राख्यो, असार १ गतेसम्म गोप्य बोलपत्रमार्फत आवेदन खुला
    Top
    1 min read
    Published on May 25, 2025
    NEPSE trading

    नेपाल फाइनान्स लिमिटेडले १० लाख बढी संस्थापक शेयर बिक्रीमा राख्यो, असार १ गतेसम्म गोप्य बोलपत्रमार्फत आवेदन खुलाNepal Finance Limited Puts Over 1 Million Promoter Shares on Sale, Applications Open Until Asar 1

    नेपाल फाइनान्स लिमिटेडले १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक समूहका शेयरहरू बिक्रीमा ल्याएको छ। कम्पनीले यो अवितरित संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संघसंस्थालाई खरीद गर्न खुला गरेको हो।

    कम्पनीले उक्त शेयरको प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। इच्छुक खरिदकर्ताहरूले आफू कुन दरमा कति कित्ता शेयर खरीद गर्न चाहन्छन् भन्ने विवरणसहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

    बोलपत्र आजदेखि असार १ गतेभित्र कम्पनीमा बुझाइसक्नुपर्नेछ। आवेदन गर्दा न्यूनतम १,००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

    यस प्रक्रियाबाट संस्थापक शेयर सर्वसाधारणको स्वामित्वमा जाने भएकाले कम्पनीको स्वामित्व संरचनामा समेत परिवर्तन हुने देखिएको छ।

    थप विवरण तथा बोलपत्र फारम नेपाल फाइनान्स लिमिटेडको कार्यालय वा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

    Nepal Finance Limited has announced the sale of 1,090,371.187 units of unsold promoter shares, opening them up for purchase by any interested individuals or institutions.

    The minimum price per share is set at NPR 100, and the shares are available to anyone willing to participate. Interested buyers must submit a sealed bid specifying the quantity and price per share they are willing to offer.

    Applications must be submitted from today until Asar 1, through a confidential sealed bidding process. Bidders can apply for a minimum of 1,000 units and up to the entire available quantity.

    This sale is expected to alter the ownership structure of the company, as promoter shares will transition into the hands of general investors.

    Detailed information and bid forms can be obtained from the Nepal Finance Limited office or its official website.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026