NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nepal Government Auctions NPR 17 Billion Treasury Bills Amid Surplus Bank Liquidity
    थप १७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
    Investor
    1 min read
    Published on May 26, 2025
    NEPSE trading

    थप १७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकारNepal Government Auctions NPR 17 Billion Treasury Bills Amid Surplus Bank Liquidity

    सरकारले आन्तरिक ऋण संकलनको सिलसिलामा आज सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यसमध्ये १२ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण हो भने ५ अर्ब रुपैयाँ नयाँ जारी गरिने हो।

    यो ट्रेजरी बिल ३६४ दिन अवधिको हुनेछ। बोलकबोल प्रणालीमार्फत ऋण लिने प्रक्रिया सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइनमार्फत सञ्चालन हुनेछ। सफल बोलकबोलकर्ताहरूलाई मंगलबार बिल निष्कासन गरिने कार्यालयले जनाएको छ।

    बैंक तथा वित्तीय संस्थामा अहिले पर्याप्त तरलता रहेकाले सरकारी ऋणपत्रप्रतिको आकर्षण निकै बढेको छ। यही कारण पछिल्ला ट्रेजरी बिल बोलकबोलमा मागभन्दा कैयौँ गुणा बढी आवेदन परेको देखिएको छ।

    उदाहरणका लागि, जेठ २ गते २८ दिन अवधिको १० अर्बको ट्रेजरी बिलमा २८ अर्ब ८६ करोड बराबरको बोल परेको थियो। त्यसैगरी १८२ दिनको ५ अर्बको ट्रेजरी बिलमा २७ अर्ब २९ करोड बराबर र ३६४ दिनको ७.५ अर्बको बिलमा २३ अर्ब ८५ करोड बराबरको बोल परेको थियो।

    यसले गर्दा डिस्काउन्ट रेट पनि क्रमशः २.९४%, २.९७% र २.९९% कायम भएको थियो।

    तरलता बढी, लगानीको अवसर सीमित भएका कारण बैंकहरूले सरकारी कागजपत्रमा लगानी गरेर भए पनि आम्दानी सुनिश्चित गर्ने प्रयास गरिरहेका छन्। यस्तै प्रवृत्तिले अल्पकालीन ब्याजदरमा निरन्तर गिरावट ल्याएको हो।

    सरकारले पनि ब्याजदर सस्तो भएको अवसरलाई उपयोग गर्दै आन्तरिक ऋण उठाउने क्रमलाई तीव्र बनाएको देखिन्छ।

    The Government of Nepal is set to raise NPR 17 billion through a treasury bill auction today, Monday (Jestha 12). According to the Public Debt Management Office, NPR 12 billion of the total amount will be used to renew maturing bills, while NPR 5 billion will be raised through the issuance of new 364-day treasury bills.

    The auction will be conducted online from 10:00 AM to 3:00 PM, and the bills will be issued on Tuesday.

    Due to surplus liquidity in the banking system, treasury bills have been receiving significantly higher bids than the offered amounts, which has driven down the discount rates.

    For instance, in the previous auction held on Jestha 2 (May 15), a 28-day bill worth NPR 10 billion received bids totaling NPR 28.86 billion, resulting in an average discount rate of 2.94%. Similarly, a 182-day bill worth NPR 5 billion received bids worth NPR 27.29 billion (2.97% discount rate), and a 364-day bill worth NPR 7.5 billion saw bids totaling NPR 23.85 billion (2.99% discount rate).

    With banks holding ample investable funds and limited avenues for credit expansion, many are turning to government securities to generate returns. This heightened demand has put downward pressure on short-term interest rates.

    Taking advantage of the low interest rate environment, the government has accelerated its internal borrowing efforts to meet its financing needs.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026