NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Nepal Government to Auction Treasury Bills Worth NPR 13.5 Billion
    नेपाल सरकारले १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने
    Latest
    1 min read
    Published on September 9, 2024
    NEPSE trading

    नेपाल सरकारले १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने Nepal Government to Auction Treasury Bills Worth NPR 13.5 Billion

    नेपाल सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। यो बोलकबोल नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार आयोजना गरिएको हो।

    बोलकबोलको विवरण:

    • नयाँ ट्रेजरी बिल: ५ अर्ब रुपैयाँ बराबरको २८ दिन अवधिको नयाँ (फ्रेंस) ट्रेजरी बिल बोलकबोल हुनेछ।

    • नवीकरणका लागि ट्रेजरी बिल: ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुनेछ।

    • बोलकबोलको समय: आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोलमा सहभागी हुन सकिनेछ।

    • निष्कासनको मिति: सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुनेछ।

    ट्रेजरी बिलको ब्याजदरमा गिरावट:

    बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा गिरावट आएको हो।

    • हाल सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ।

    • १७ भदौमा भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट दर २.९६४२ प्रतिशत थियो भने ९१ दिन अवधिको २.९५४५ प्रतिशत, १८२ दिन अवधिको २.९९२३ प्रतिशत र ३६४ दिन अवधिको ३.०२९८ प्रतिशत थियो।

    आन्तरिक ऋण संकलनको योजना:

    सरकारले चालु आर्थिक वर्ष सुरु भए यता ९१ दिने, १८२ दिने, र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल मार्फत १५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ। असोज मसान्तसम्म थप २० अर्बको ट्रेजरी बिल जारी गर्ने सरकारको कार्यतालिका रहेको छ।

    ट्रेजरी बिल के हो?

    • ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिका अल्पकालीन सरकारी ऋणपत्र हुन्, जुन सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधि (बढीमा एक वर्ष) को स्रोत जुटाउन बिक्री गरिन्छ।

    • ट्रेजरी बिलहरू २८ दिने, ९१ दिने, १८२ दिने, र ३६४ दिने गरी चार प्रकारका हुन्छन्।

    • यी बिलहरू खुला बजारमा केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न, र ब्याजदरलाई प्रभाव पार्न प्रयोग गरिन्छ।

    सरकारले अल्पकालीन, मध्यमकालीन, र दीर्घकालीन आन्तरिक ऋण संकलनका लागि विभिन्न उपकरणहरू जारी गर्छ।

    The Public Debt Management Office of the Nepal Government is set to auction treasury bills worth NPR 13.5 billion on Monday. This auction is being conducted according to the Nepal Government's national debt auction schedule.

    Auction Details:

    • New Treasury Bill: An auction for a new (fresh) treasury bill worth NPR 5 billion with a 28-day maturity period will be conducted.

    • Renewal Treasury Bill: An auction for the renewal of treasury bills worth NPR 8.5 billion will also be held.

    • Auction Time: The auction will take place online from 10 am to 3 pm today.

    • Issuance Date: The treasury bills auctioned on Monday will be issued on Tuesday.

    Decline in Treasury Bill Interest Rates:

    Interest rates on treasury bills have declined due to the sufficient investable capital in banks and financial institutions. Currently, the interest rates for all types of treasury bills are below 3%.

    On September 1 (Bhadra 17), the average discount rate for a 28-day treasury bill was 2.9642%, for a 91-day bill was 2.9545%, for a 182-day bill was 2.9923%, and for a 364-day bill was 3.0298%.

    Plan for Internal Debt Collection:

    Since the beginning of the current fiscal year, the government has raised NPR 15 billion in internal debt through the auction of 91-day, 182-day, and 364-day treasury bills. The government's schedule includes issuing an additional NPR 20 billion worth of treasury bills by the end of October (Asoj).

    What are Treasury Bills?

    Treasury bills are short-term government securities with maturities of one year or less, issued to raise short-term funds required by the government (up to a maximum of one year). There are four types of treasury bills: 28-day, 91-day, 182-day, and 364-day. These bills are used by the central bank in the open market to manage liquidity and influence interest rates. The government issues various instruments for short-term, medium-term, and long-term internal debt collection.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026